२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

सुरक्षित छैनौं हामी

हामी निभ्न लागेको दीपको अन्तिम चीत्कार जति पनि भरपर्दो छैनौं। मनको पुज्य देवताको के कुरा आफ्नै कमलो मनसित सुरक्षित छैनौं हामी।

कमला किनार

ऊ त्यो भुमरीमा हेर, त्यहाँ पानी नबगेर घुमिरहेको मात्र देखिन्छ नि? एकैछिन पर्खिएर हेर, त्यो सोझो भएर फेरि बग्न थाल्छ। जिन्दगी त्यस्तै हो, भुमरीमै अल्झिएर बस्ने हो भने अगाडि कहिले बढ्ने? थोरैमा अल्झिएर मान्छेले समय खेर फाल्छ, पिल्सिएर बस्छ।

उपन्यासकार बिष्णा विरहीको गरिमा लोकार्पण

साहित्यिक पत्रकार सङ्घ (सापस) ले उपन्यासकार बिष्णा विरहीको दोस्रो उपन्यास गरिमाको लोकार्पण गरेको छ।

कवि रम्घालीको ‘साँझको संगत’ बजारमा

लामो समयदेखि काव्य साधनामा क्रियाशील कवि प्रकाश रम्घालीले यसपल्टको बडादशैंको छेको पारेर आफ्नो पहिलो कवितासंग्रह ‘साँझको संगत’ बजारमा ल्याएका छन्।

यसपालिको दसैं, पोहोर-परारको दसैं

अहिले सम्झन्छु, बुबाआमालाई चाडबाड, नयाँ लुगा, मिठो मसिनो खाना, रमाइलो गर्ने निहुँमा व्यर्थै पिरोलिएछ। बुबाआमाले जस्तो दिनुहुन्थ्यो, त्यस्तै लगाएको, खाएको भए पनि त हुन्थ्यो। अहिले परिवारको खाँचो, छोराछोरीको रहर पूरा गर्दागर्दै आफूले त यो सालको दसैंमा पनि एउटा लुगा फेर्न सकिएन।

नवरात्रमा शक्तिको महिमा

‘धर्मसँग यस्तो रहस्यमय चाबी छ, जसले हृदयको ढोका खोलिदिन्छ, जहाँबाट अमृतको वर्षा हुन्छ। त्यही चाबीको नाम हो– ध्यान। यही ध्यानबाट घट्ने चामत्कारिक घटनाबाट साधक परम सन्तुष्ट हुन जान्छ।’

आलोकित पर्व-सौन्दर्य

मान्छेले संस्कृतिलाई बचाउने हो, संस्कृतिले मान्छेलाई बचाउने हो। संस्कृति स्वस्थ रहे संस्कृतिका अवलम्बी स्वस्थ रहने हुन्। संस्कृतिका सबल पक्षले मान्छेमा सकारात्मक ऊर्जा दिने हो ।

प्रतिबद्धता

विश्व वातावरण दिवसको अवसर पारेर एउटा गैह्रसरकारी संस्थाले वातावरण संरक्षणसम्बन्धी कार्यक्रमको आयोजना गर्‍यो।

खाँचो

हिमालबाट बगेको हिमनदीले पहाड र फाँटको तिर्खा मेटेको थियो। फाँटले पहाड र हिमालको भोक मेटाएको थियो। हिमालले पहाड र फाँटको रोग निको पार्न सहयोग गरेको थियो।

थोकरको ‘लाइफ इन पान्डेमिक’ सार्वजनिक

फोटो पत्रकार केशवराज थोकरद्वारा लिखित ‘लाइफ इन पान्डेमिक’ नामक फोटो किताब बुधबार सार्वजनिक भएको छ।

याक्खाले ल्याए ‘झुटको पुलिन्दा’

लघुकथा समाज, नेपाल,कोशी प्रदेशले साहित्यकार विक्रम याक्खाको लघुकथासंग्रह ‘झुटको पुलिन्दा’ लोकार्पण गरेको छ।

म्यूजिक खबरबाट स्रष्टाहरू सम्मानित

स्तरीय एवं मौलिक संगीतको धार, नेपाली गीत सङ्गीतको आधार मूल नाराका साथ स्थापित नेपालको एक मात्र सांगीतिक पाक्षिक पत्रिका म्यूजिक खबरले आफ्नो सातौं वर्ष पूरा गरेको छ।

सहायक प्रजिअ भट्टराईको ‘ठाँटीको घाम’ लाेकार्पण

पछिल्लो पुस्ताका चर्चित साहित्यकार तथा ताप्लेजुङ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी टङ्कबहादुर भट्टराईकाे ‘ठाँटीको घाम’ उपन्यास लाेकार्पण भएको छ।

आस्था आभा प्रकट

हाक्काहाक्की भन न कुन छौ प्रेम उद्घोष गर्ने,सच्चा बच्चा सरह कविको पालनापोष भर्ने। नातिमा झैं असल सजिलो स्नेह सञ्चार गर्दै,स्वामी मान्ने शुभ भगवती नव्य संस्कार भर्दै ।१।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्