१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

निजी अस्पताल तथा मेडिकल हलहरूलाई स्वीकृतिका लागि असार मसान्त सम्मको समय

स्वीकृति नलिई सञ्चालनमा रहेका ताप्लेजुङका निजी अस्पताल तथा मेडिकल हलहरूलाई जिल्ला अनुगमन समितिले चालू आर्थिक वर्ष भित्रै स्वीकृति लिई सक्न निर्देशन दिएको छ। त्यो भनेको यहीँ असार मसान्त सम्मको अवधि हो।

जब लाग्छ बर्खा तब तात्छन् ठेकेदार

संघीय सरकारले आयोजनाको ठेक्का सम्झौता गरेकाले निर्माण व्यवसायीले स्थानीय सरकारलाई नटेर्दा सडक जीर्ण बन्दै गएको गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता नारायणबहादुर सुवेदी बताउँछन्।

असार मसान्तसँगै गाउँपालिका सुनसान

असार पहिलो सातादेखि चहलपहल रहेको डोटीको बडिकेदार गाउँपालिका असार मसान्तमै सुनसान बनेको छ। साउन १ गतेदेखि बडिकेदार गाउँपालिकामा जनप्रतिनिधिदेखि कर्मचारीसम्म घर बिदामा हिँडेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्