coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

दलित यौनिक तथा लैंगिक अल्पसंख्यक प्रतिनिधित्व ‘शून्य’

सबैखाले आन्दोलन र संंरचनामा सीमान्तकृत तथा विविध समूहको सहभागिता हुनुपर्ने संवैधानिक व्यवस्था भए पनि आफ्नै समुदाय र समूहमा दलित यौनिक तथा लैङ्गिक अल्पसंख्यकको प्रतिनिधित्व शून्य रहेको पाइएको छ।

सीमान्तकृत बालिकाका अधिकार मूल प्रवाहीकरण गर्न माग

नेपालमा विद्यमान बालअधिकारसम्बन्धी नीति तथा नियमले सीमान्तीकृत बालबालिकालाई सम्बोधन गर्न नसकेको भन्दै उनीहरुका अवसर र अधिकार स्थापित हुने गरी नीतिनियम बनाउन माग गरिएको छ।

अपहेलनाको डरले पहिचान लुकाउँदै यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय

समाजमा घुलमिल हुने वातावरण नहुँदा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदाय पछाडि परेको निलहिरा समाज चितवनका अध्यक्ष देव श्रेष्ठले बताए।

लैंगिक र यौनिक अल्पसंख्यकमा एचआइभी र यौनरोग बढी

नेपालगन्जका ५० वर्षीय सनक चौधरी (परिचय परिवर्तन) लैंगिक तथा यौनिक अल्पसंख्यक हुन्। उनी पाँच वर्षअघिसम्म रिक्सा चलाएर जीविका चलाउँथे। पाँच वर्षअघि उनमा एचआइभी र एड्स संक्रमण पुष्टि भयोे। पाँच वर्षदेखि उनी यसको औषधि सेवन गरिरहेका छन्।

दलित यौनिक अल्पसंख्यकमाथि दलन

लैंगिक र यौनिक अल्पसंख्यक आफैँमा पीडित समुदाय हो। यो समुदायका व्यक्तिको मर्का बाँकी समाजले नबुझिदिँदा उनीहरू प्रत्येक दिन पीडायुक्त जीवन बाँच्न विवश छन्।

नेपाली क्वियर आन्दोलनको वैचारिकी

लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायलाई छाता शब्दको रूपमा क्वियर शब्द पनि प्रयोग गरिन्छ। यसअन्तर्गत विविध यौनिकता, लैंगिकता र यौन विशेषता भएका व्यक्तिहरू पर्छन्।

सुनिता भन्छिन, ‘स्त्रीलिंग हो कि पुलिंग हो हेरौ भन्थे'

घरको आर्थिक अवस्था कमजोर भएकै कारण उनी बिदेसिएकी थिइन्। परिवारमा दुई आमाबाट १४ सन्तान जन्मिए पनि सुनिताले आफूलाई बीचतिरको भन्न रुचाउँथिन्।

गाईजात्रामा यौनिक अल्पसंख्यक समूहको प्राइड परेड (फोटोफिचर)

गाईजात्राको अवसरमा यौनिक अल्पसंख्यक समूहले प्राइड परेड प्रदर्शन गरेको छ।

यौनिक अल्पसंख्यकको संस्थालाई अटो रिक्सा

कपिलवस्तुमा यौनिक अल्पसंख्यकको संस्था नवजीवन संस्थालाई अटो ( टेम्पु) रिक्सा प्रदान गरिएको छ।

‘यौनजन्य हिंसाको अनुसन्धान प्रभावकारी बनाऊ’

राष्ट्रिय मानवअधिकार आयोगले बलात्कार तथा यौनजन्य हिंसाका घटनाको अनुसन्धान प्रभावकारी बनाउन सरकारलाई पत्र पठाएको छ।

'यौनिक अल्पसंख्यकको सुरक्षामा सरकार गम्भीर छ'

‘यौनिक अल्पसंख्यकहरु अहिले पनि खुल्न सक्नु भएको छैन, खुलेकाहरु पनि असुरक्षित हुनुहुन्छ,’ बिहीबार यौनिक अल्पसंख्यकहरुसँगको छलफल कार्यक्रमा मन्त्री बुढाक्षेत्रीले भने, ‘तपाईंहरुको सुरक्षा र रोजगारको विषयमा सरकार गम्भीर छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्