१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

पलेशा ओलम्पिक छनोट पार गर्ने तेस्रो खेलाडी

पारा तेक्वान्दोकी पलेशा गोवर्धन नेपालबाट छनोट चरण पार गरेर ओलम्पिक खेल्ने तेस्रो नेपाली खेलाडी बनेकी छन्।

पलेशासहित प्रशिक्षकलाई सम्मान

चौथो एसियाली पारा खेलकुदको तेक्वान्दोमा कांस्य पदक जितेकी पलेशा गोवर्धनलाई शुक्रबार नगदसहित सम्मान गरिएको छ।

‘पदक जित्न निकै संघर्ष गरें’

चौथो एसियाली पारा खेलकुदमा नेपाललाई ऐतिहासिक पदक दिलाएकी पलेशा गोवर्धनले यात्रा कठिन भए पनि हार नमान्दा सफलता प्राप्त भएको बताएकी छन् ।

पलेशा र उनको टोली सम्मानित

पारा तेक्वान्दोका पूर्वप्रशिक्षक कल्याण र वर्तमान प्रशिक्षक कविराज नेगी लामाले मात्र नेपालबाट पारा तेक्वान्दोमा अन्तर्राष्ट्रिय लेभल–२ प्रशिक्षक कोर्स पूरा गरेका छन्।

पलेशालाई सम्मान

टोकियो पारालम्पिक गेम्समा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई बिहीबार नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले नगदसहित सम्मान गरेको छ ।

पलेशालाई नगदसहित सम्मान

गत महिना जापानमा सम्पन्न टोकियो पारालम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी पारा तेक्वान्दोकी पलेशा गोवर्द्धन मंगलबार नगदसहित सम्मानित भएकी छन्।

पलेशा र नेगी सम्मानित

टोकियो पारालम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोवद्र्धन र उनका प्रशिक्षक कविराज नेगी लामा सम्मानित भएका छन्।

पलेशाबाट पदकको आशा

पारालम्पिकमा तेक्वान्दोले वाइल्ड कार्ड प्राप्त गर्दा पलेशा जति खुसी थिइन्, त्यसको तुलनामा नेपाल तेक्वान्दो संघ, पारा कमिटी र पाराका प्रशिक्षक त्योभन्दा बढी हौसिएका थिए। नहौसियून् पनि किन ? सन् २०१३ देखिको मिहिनेतको फल संघ र पारामा योगदान पु¥याएका प्रशिक्षकलाई मिलेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्