१६ वैशाख २०८१ आइतबार
image/svg+xml

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विद्यावारिधी सुरु

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले शुक्रबारदेखि व्यवस्थापन सङ्कायतर्फ विद्यावारिधी (पीएचडी) कार्यक्रमको सुभारम्भ गरेको छ।

पूर्वाञ्चल विश्वविद्यालयमा तोडफोड, पुनः परीक्षाको माग

पूर्वाञ्चल विश्वविद्यालयको मोरङ गोठगाउँमा रहेको कार्यालयमा आज विद्यार्थीले तोडफोड गरेका छन्।  प्रश्नपत्र परीक्षा हुनुभन्दा अगाडि बाहिर आएको भन्दै आक्रोशित विद्यार्थीले पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत जिपी कोइराला कलेज (कृषि संकायको कार्यालय) गोठगाउँमा तोडफोड गरेका हुन्।

कृषि विश्वविद्यालयमा बेथिति : सतर्कता केन्द्रमा उजुरी

चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा बेथिति भएको दाबीसहित छानबिनका लागि राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको छ। नेतृत्वको गैरजिम्मेवारीका कारण विश्वविद्यालयमा बेथिति बढेको उजुरी हटलाइनमार्फत दर्ता भएको जानकारी केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले दिए।

विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप

करिब अढाइ दशकअघि स्थापित काठमाडौँ विश्वविद्यालय (कावि)ले मुलुकको एकमात्र विश्वविद्यालय (त्रिभुवन विश्वविद्यालय–त्रिवि)को चापलाई सहज मात्र पारिदिएन स्तरीय पठनपाठनमा पनि मानक स्थापना गर्‍यो।

पूर्वाञ्चल विश्वविद्यालयमा तालाबन्दी

सत्तारुढ नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले केन्द्रीय कार्यालय विराटनगर र सम्पर्क कार्यालय काठमाडौंमा सोमबारबाट तालाबन्दी गरेको छ। आफनो २० बुदेँ माग सम्वोधन नगरेपछि केन्द्रीय कार्यालय, बिराटनगर तथा सम्पर्क कार्यालय, काठमाडौंमा तालाबन्दी गर्नु परेको केन्द्रीय उपाध्यक्ष मदन चुडाँलले जानकारी दिए।

पूर्व प्रधानमन्त्री डा. भट्टराईले अक्सफोर्ड विश्वविद्यालयमा लेक्चर दिने

नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई लन्डन आइपुगेका छन्। शुक्रवार लन्डनस्थित हित्रो विमानस्थलमा आइपुग्दा वेलायतका लागि नेपाली राजदूत डा. दूर्गा वहादुर सुवेदीले स्वागत गरे।

पूर्वाञ्चल विश्वविद्यालयमा फेरि तालाबन्दी

विराटनगर- विभिन्न ६ सुत्रीय माग राख्दै अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन मोरङले पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ।

काबुलको एक विश्वविद्यालयमा भएको हमलामा १३ जनाको मृत्यु

अफगानीस्ताको राजधानी काबुलमा रहेको एक अमेरिकी विश्वविद्यालयमा भएको बन्धुक हमलामा परी १३ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्