कांग्रेस कार्यसम्पादन समितिको बैठक आज
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (मगंलबार) पुनः बस्दै छ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (मगंलबार) पुनः बस्दै छ।
मंसिर १५ गतेको निर्णयसँगै विशेष महाधिवेशनको औचित्य समाप्त भएको परिपत्रमा उल्लेख छ। फागुन २१ गतेको निर्वाचनमा सम्पूर्ण रूपमा केन्द्रित हुन पनि भनिएको छ।
उनले काठमाडौंको कुनै एक क्षेत्रबाट उम्मेदवारी दिने बताइएको छ। तर बालेन आफैँले भने यसबारे मुख खोलेका छैनन्। काठमाडौंमा बालेनको घर क्षेत्र नं. २ मा पर्छ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज (मंगलबार) केन्द्रीय सचिवालयको बैठक बोलाएको छ।
बलात्कारपछि आरोपीले उनलाई रूखमा बाँधेर कुटपिट गरेका छन्।
नेपाली कांग्रेस, नेकपा एमाले तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले जिल्ला तहबाट उम्मेदवार छनोटका लागि सिफारिस गरेर पठाइरहँदा रास्वपाले उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा सिफारिस समिति गठन गरेको हो।
धवलागिरि गाउँपालिका–७ झिनडाँडामा माटो मिसिएको गिट्टी प्रयोग गरेर गरिएको ढलान जनप्रतिनिधिहरूले भत्काइदिएका छन्।
दश स्थानीय तह रहेको जिल्लामा पुरुष ७७ हजार ६५६ र महिला ६९ हजार ४६४ जना मतदाता कायम भएका हुन्।
महोत्सवलाई थप आकर्षक, मौलिक र सांस्कृतिक बनाउन तीन जातिका परम्परागत नमुना घर निर्माण गरिएको हो।
ट्रम्पले कोलम्बियाली नेतालाई कुनै प्रमाण नदिई लागूऔषध ओसारपसारमा संलग्न रहेको आरोप लगाउँदै पेट्रो र उनको परिवारमाथि आर्थिक प्रतिबन्ध लगाएका छन्।
सूचना प्रविधिको प्रयोगले आचारसंहिता कार्यान्वयनमा थपेका चुनौती नियन्त्रणका लागि प्रभावकारी संयन्त्रको निर्माण गर्नुपर्नेमा जोड दिइएको छ।
लागुपदार्थ सेवन गरी यात्रु तथा पैदलयात्रीलाई दुःख, हैरानी दिने गरेको भन्ने सूचनाका आधारमा अनुसन्धान गर्न सो क्षेत्रमा प्रहरीको टोली खटिएको थियो।
अस्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ७० पैसा र बिक्रीदर १०५ रुपैयाँ १३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ९९ पैसा र बिक्रीदर ११२ रुपैयाँ ४६ पैसा तोकिएको छ।
आखिर लोकतन्त्र भन्नु नै नागरिकलाई सार्वभौमसत्ता सम्पन्न बनाउनु हो। सार्वभौम नागरिकले मात्र संविधान प्रदत्त अधिकार उपभोग गर्न पाउँछन्।
कुनै समय आफ्नो वन-जंगलको गस्ती र सुरक्षाका लागि विदेशबाट हात्ती आयात गर्नुपर्ने बाध्यतामा रहेको नेपाल आज आफ्नै प्रजनन केन्द्रमा हुर्काएका हात्ती मित्रराष्ट्रलाई उपहार स्वरूप प्रदान गर्न सक्ने अवस्थामा आइपुगेको छ।