२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

पुरानो पुल

असफल कविहरू कल्पनामा सुनौलो संसार निर्माण गर्छन् र भावुक स्त्रीहरूको शरीरमा काल्पनिक प्वाँख हालिदिएर काल्पनिक दुनियाँमै उडाउँछन्। यद्यपि एउटा कवि–लेखकका लागि यो ठूलो क्षमता र प्रतिभा हो।

भोर्लाको पात

तर, यहाँ मैले त्यही स्तन खोलें भने मलाई बहुलाही भन्छन्। यी दुईको भिन्नता भनेको अवस्था र परिवेश हो। उसले खोलेको स्तन आमाको हो। आमाको मायाको हो। मैले खोलें भने त्यो तरुनीको स्तन बन्न पुग्छ। यौनको आह्वान हुन्छ। कुरा बुझ्यौ?’

नेता

उनले बोल्न मात्रै के थालेका थिए केटाकेटी चिच्याउन थाले, ‘हैन फेरि यही मान्छेको भाषण? केही काम छैन कि क्या हो बा यो मान्छेको अरू? सधैं भाषण मात्रै गरिराख्छ।’ मैले भनें,‘नेता हो नेता। नेताको काम नै भाषण गर्ने त हो।’

व्यस्त जीवन

अर्की, ‘तिमीले भान्साको काम त गर्छ्यौ। मैले त्यो पनि गर्दिनँ। दुईदुई जना सहयोगी छन्। भनेर भएन्। यसपालि झन् मधुमेह र थाइराइडको औषधि पनि थपियो।’

भाकल

‘के गर्नु त नानी, पहिला छोराहरू विदेश गए केके नै हुन्थ्यो जस्तो गरियो। अहिले वर्षौं भइसक्यो, घरको दैलो टेकेका छैनन्। उतै बिहेवारी गरेर बसेका छन्। न घरको माया छ तिनीहरूलाई न त बाउआमाको। त्यसैले छिट्टै फर्केर आऊन् भनी मातासँग प्रार्थना गर्न आएको।’

सानै झिल्काले पनि बस्ती खरानी हुनसक्छ

सानै झिल्काले पनि बस्ती खरानी हुनसक्छ,अरूलाई होच्याउने कसैको बानी हुनसक्छ। चुरीफुरी लगाएर हिँड्ने गाडो तन्नेरीहरूको, होच्याउनु गिज्याउनु नै खान्दानी हुनसक्छ।

तिमी सम्झिने मात्र कुरा गर्छौ

तिमी सम्झिने मात्र कुरा गर्छौ यो मुटु त्यसै जलिदिन्छ अचेल, मलाई बिर्सियौ है भन्छौ तिम्रै यादहरूको भिडमा यो मन गलिदिन्छ अचेल। एकान्त अँध्यारो एक्लोपन नै प्यारो लाग्छ धेरै मलाई, तिम्रै रूप र सुन्दरताको बयानको शब्दहरूमा कलम चलिदिन्छ अचेल।

धनाढ्य, गरीब वृद्ध र जाडो

तर जब तपाईले मलाई सहयोग गर्ने वचन दिनुभयो तब म तपाईको भर–विश्वाससँग जोडिएँ अनि त्यसले मेरो मानसिक शक्तिलाई क्षीण तुल्याउँदै समाप्त गरिदियो।

उत्सर्जन

जब अन्यायको हद हुन्छ। शासकहरू पनि बुद्धजस्तै बन्छन्। तब बुद्धहरू चाहिँ कहिल्यै शासक बन्दैन रैछन्।

खसी

साँइली आमा, दशैमा हराएको खसी पाइँदैन। अब अस्ति जितेको बिस हजारले अर्को खसी किनेर लेराउन भन्नु साइँला बालाई।

आज सलमानको जन्मदिन: यी हुन् रोचक किस्सा

बलिउडका दिग्गज अभिनेता सलमान खानलाई पहिचानको आवश्यकता छैन। बलिउडका बिग बजेटको फिल्म भन्नासाथ सलमानको नाम छुट्दैन। सलमान अभिनयका अलावा गायनमा पनि उत्तिकै मोह राख्छन्।

रक्सी–२

‘अन्त एकपल्ट लिन पनि आएको रे भाइ! यही रक्सियालाई पर्खेर बसी। दुवै रक्सी खाने। झगडा गर्ने। बुथुरीको मुखै छुरा। अति अश्लील गाली बक्ने। कम्ले दोक्च्याउने। अब त मुक्ति पायो होला।’

अधिकार

‘कति सजिलो छ है बाउ बन्न? आफ्नै छेउको बच्चा रोइरहँदा पनि फकाउनु नपर्ने। जन्माउनुअघि र जन्मेपछि पनि दुःख जति सबै आमाले गर्नुपर्ने। ’ उनले छोरी काखमा लिंदै भनिन्।

पहिलो चिहान

यहाँ पनि त एक्लो म उता गएपछि पढाइ, कमाइ, यौवन र उन्माद सबैको रन्कोमा बर्षौ हराएँ। उतैको परदेशीसित बिहे गरेँ। उमेर ढल्कँदै गएपछि महसुस भयो। त्यो बिहेमा देह मिल्यो, आत्मा मिल्यो तर संस्कार मिलेन।आफ्नो संस्कारको हार्दिकतामा बाँच्नु र कृत्रिम संस्कारमा बाँच्नुमा पृथक् स्वाद हुँदो रहेछ।

मृत्युपछिको पश्चाताप

केही समयसम्म त्यो नियमको पालना भयो। शहरमा कोरोना भित्रिए पनि त्यति आतंकित बन्नुपरेको थिएन। तर, राजनैतिक पार्टीको प्रवृत्ति नै अर्का पार्टीलाई गिराउने र दोष लाउने कारणले मेयरको उक्त प्रयास असफल भयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्