७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

राष्ट्रिय सभाका नवनिर्वाचित सांसदहरूद्वारा शपथग्रहण

सङ्घीय संसद भवनको लोहोत्से हलमा आयोजित कार्यक्रममा राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले १९ जना नवनिर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन्।

राष्ट्रिय सभामा निर्वाचित सांसदहरूको शपथग्रहण आज

उनीहरूलाई राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ।

महासचिव पाण्डेयद्वारा शपथग्रहण

नयाँ बानेश्वरस्थित ल्होत्से हलमा आज आयोजित समारोहमा सभामुख देवराज घिमिरेले पाण्डेयलाई शपथ ग्रहण गराएका हुन्।

सङ्घीय संसद्का नवनियुक्त महासचिव पाण्डेयको शपथ आज

नयाँ बानेश्वरस्थित ल्होत्से हलमा आज बिहान १०ः१५ बजे उनको शपथग्रहणको कार्यक्रम तय गरिएको छ।

यस्तो देखियो शपथग्रहण कार्यक्रम (फोटोफिचर)

नव नियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले पद तथा गोपनियताको सपथ लिएका छन्। उनलाई राष्ट्रपति विद्यादेवी भण्डरीले सपथ ग्रहण गराएकी थिइन्।

प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी हुँदै, आज दिउँसो ३ बजे शपथग्रहण

माओवादी केन्द्र प्रदेश २ सरकारमा सहभागी हुने भएको छ। एक मन्त्री र एक राज्यमन्त्रीसहित माओवादी केन्द्र शनिबार प्रदेश सरकारमा सहभागी हुँदैछ।

मुस्लिम आयोगको अध्यक्षमा अन्सारीले लिए शपथ

नागरिकता र शैक्षिक प्रमाणपत्र किर्ते गरेको उजुरीलाई संसदीय समितिले टुंगो लगाउन नसकी सिफारिसको ४५ दिन कटेकाले अन्सारी स्वतः नियुक्त भएका हुन्। संविधानअनुसार संवैधानिक परिषदले सिफारिस गरेका व्यक्तिलाई संसदीय सुनुवाई समितिले स्वीकार वा अस्वीकारको निर्णय ४५ दिनभित्र दिनुपर्छ ।

लोकतन्त्रको लाज

लोकतन्त्र भनेको बल पुग्नेले जसो पनि गर्ने व्यवस्था होइन। बिहीबार मुलुकको संसदभित्र जे दृश्य देखियो, त्यसले लोकतन्त्रको लाज अवश्यै ढाकिनेछैन। जघन्य मानवअधिकार उल्लंघन गरेका हत्या आरोपीलाई जेलबाट ल्याएर शपथग्रहण गराउँदा यो मुलुकमा न्याय निसाफले डाँको छाडेर रुनुपर्ने अवस्था आएको छ। सत्तामा रहनेले जे गरे पनि हुन्छ भन्ने अवस्था वास्तविक लोकतन्त्र होइन।

यसरी हाँसे कालभैरव

काठमाडौँको हनुमानढोका नजिकै वसन्तपुरमा एउटा विशाल मूर्ति छ, कालभैरवको। सयौँ वर्ष अघिदेखि नै त्यहाँ विशिष्ट पदाधिकारीहरूलाई शपथग्रहण गराउने चलन रहेछ। त्यहाँ पुगेपछि घोर पापीसमेत डराउँथे भन्छन्, बूढापाकाहरू। जंगी, निजामती र प्रहरीका ठालुहरूले पनि कालभैरवलाई सर्वेसर्वा ठान्थे। त्यसबेलाको धार्मिक समाजमा कालभैरव देवता मात्र थिएनन्, अख्तियार दुरुपयोग रोक्ने मनोवैज्ञानिक शक्ति थिए। त्यहाँ गएर असत्य बोल्नेहरू रगत छाँदेर मर्छन् भन्ने जनविश्वास थियो।

प्रदेशसभाका ज्येष्ठ सदस्यद्वारा शपथग्रहण

प्रदेश नं ४ का प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले आज पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्। प्रदेश प्रमुखको कार्यालय पार्दी पोखरामा प्रदेश प्रमुख बाबुराम कुँवरले उनलाई शपथग्रहण गराएका हुन्।

महिला उद्यमी महासंघमा नयाँ नेतृत्वको शपथग्रहण

बुधबार महिला उद्यमी महासंघ, नेपालको नयाँ कार्यसमितिले शपथग्रहण गरेको छ । महासंघको १४औं वार्षिक साधारण सभाबाट शारदा रिजालको नेतृत्वमा चयन भएको नयाँ कार्यसमितिले शपथग्रहण गरेको हो ।

२६ सांसदले ट्रम्पको शपथग्रहण बहिष्कार गर्ने

आगामी शुक्रबार सम्पन्न हुन गइरहेको ४५औँ अमेरिकी राष्ट्रपतिको औपचारिक शपथग्रहण कार्यक्रम अमेरिकी काँग्रेसका २६ सांसदले अस्वीकार गर्ने भएका छन्। अमेरिकामा दुई सदनात्मक व्यव्स्थापिकालाई राष्ट्रिय काँग्रेस भनिन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्