८ वैशाख २०८१ शनिबार

इन्टरनेट र फोन महशुल घटाउन मुख्यमन्त्री पाण्डेको सुझाव

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले इन्टरनेट र फोन महसुल घटाएर सहजरुपमा स्तरीय सेवा दिन सेवा प्रदायकलाई सुझाव दिएका छन्।

मंसिरदेखि विद्युतको नयाँ महशुल दर, मासिक ३० रुपैयाँ सर्भिस चार्ज

मासिक ३० रुपैयाँ मात्रै सर्भिस चार्ज लिने व्यवस्थाबाट करिव २२ लाख ग्राहकहरुले लाभ लिने आयोगले जानकारी दिएको छ।

टीकापुर खानेपानीले तीन गुणा बढी महशुल बढायो

टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले पानीको महशुल तीन गुणा बढाएको छ।

१५ प्रतिशत महशुल बढाउने प्राधिकरणको प्रस्ताव

सरकारले कोरोना महामारीले अर्थतन्त्र तहसनहस भएको बेला करिव औद्योगिक तथा व्यापरिक क्षेत्रका ग्राहकको महशुल शुल्क १० देखि १५ प्रतिशतसम्म बढाउने प्रस्ताव गरेको छ।

सरकारले हाम्रा माग नसुने उद्योग बन्द गर्नुको विकल्प छैन : उद्योगी

देश लोडसेडिङमुक्त हुनुभन्दा अघि नै विद्युत् प्राधिकरणको महशुल निर्धारण आयोगले पारित गरेको परिभाषा र नियमकै कारण मर्कामा परेका बुटवल–भैरहवा करिडोरका उद्योगीले ट्रंकलाइन बापतको महसुल मिनाहा गर्न माग गरेका छन्।

व्यापारीलाई विद्युत प्राधिकरणको पत्रपछि उद्योग वाणिज्य महासंघको ध्यानकर्षण

नेपाल विद्युत प्राधिकरणले ट्रंक तथा डेडिकेटेड फिडर सरहको शुल्क तिर्न उद्योगहरुलाई पत्राचार गरेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघले ध्यानाकर्षण भएको जनाएको छ।

विकट गाउँमा लिफ्ट खानेपानी आयोजना शुरु

पर्वतको विहादी गाउँपालिका– ३ रानीपानीमा रुम्टा लिफ्ट खानेपानी आयोजनाको निर्माण शुरु भएको छ।

प्राधिकरणलाई ट्रंक लाइनको ५२ करोड महशुल उठाउने बाटो खुल्यो

लोडसेडिङका बेलामा समेत विद्युत् आपूर्ति अर्थात ट्रंक लाइन सेवा लिएका भनिएका यहाँका चार उद्योगले अदालतमा दायर गरेको रिट निवेदन खारेज भएको छ।

प्राधिकरणलाई ५२ करोड महशुल उठाउने बाटो खुल्यो

लोडसेडिङ्गका बेलामा समेत विद्युत आपुर्ती अर्थात ट्रङ्क लाइन सेवा लिएका भनिएका यहाँका ४ वटा उद्योगले अदालतमा दायर गरेको रिट निवेदन खारेज भएको छ।

घरबेटीले भाडामा बस्नेसँग विद्युतको पैसा बढी लिएः प्राधिकरण

नेपाल विद्युत प्राधिकरणले भाडावालसँग चर्को दरमा विद्युत महशुल नउठाउन घरबेटीहरुलाई सचेत गराएको छ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मिटर बिलमा उल्लेख गरिएको भन्दा बढि महशुल भाडावालसँग घरबेटीहरुले लिने गरेको पाइएको उल्लेख गर्दै त्यसो नगर्न सचेत गराएको हो।

९ अर्व महसुल तत्कालै उठाउने अवस्था छैन : मन्त्री पुन

सरकारले बुढिगण्डकी जलविद्युत आयोजनाको निर्माण कार्य 'ईपिसिएफ मोडल’मा अघि बढाउने तयारी गरेको छ।

महशुल नतिर्नेको विद्युत लाइन काट्न सुरु

नेपाल विद्युत प्राधिकरण धादिङले समयमा नै विद्युत महशुल नतिर्ने ग्राहकहरुको लाइन काट्न सुरु गरेको छ। लामो समयसम्म विद्युत महशुल नतिर्ने ग्राहकहरुको लाइन काटिएको नेपाल विद्युत प्राधिकरण धादिङ शाखाले जानकारी दिएको छ। प्राधिकरणले १ साताको अवधीमा ७० जनाको विद्युत लाइन काटिदिएको थियो।

विद्युत् महशुल नबुझाउने ग्राहकको लाइन काटिँदै

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले लामो समयदेखि विद्युत् महशुल नबुझाउने सेवाग्राहीको विद्युत् लाइन काट्न शुरु गरेको छ।  प्राधिकरण वितरण केन्द्र लहानले रु ५० हजारभन्दा बढी बक्यौता रहेका २२० ग्राहकको विद्युत् लाइन काट्न शुरु गरेको हो। बाँकी बक्यौता रकम समयमा नबुझाउने र पटक पटक समयमै विद्युत् महशुल बुझाउन आग्रह गर्दासमेत बेवास्ता गर्ने ग्राहकको विद्युत् लाइन काट्न थालिएको प वितरण केन्द्र लहानका प्रमुख विष्णुदेव यादवले जानकारी दिए।

नजिकै महशुल केन्द्र नहुँदा स्थानीयलाई समस्या

स्थानीय तहको निर्बाचनबाट जनप्रतिनिधी छानिए पछि गाउँ बाटै बिजुलीको महशुल तिर्न पाउने आशमा बसेका फेदाप गाउँपालिकाका नागरिकहरु चुनाव सकिएको सय दिन बितिसक्दा पनि महंगो खर्च गरेर बिजुली महसुल तिर्न बाध्य भएका छन्।

विद्युत् महशुल नतिर्नेको लाइन काटिने

नेपाल विद्युत् प्राधिकरणले बिजुली बालेर महशुल नतिर्ने ग्राहकको लाइन काट्ने भएको छ । प्राधिकरणले बिजुलीको बक्यौता ११ अर्ब रुपैयाँभन्दा बढी भएपछि रकम नतिर्ने ग्राहकलाई १५ दिने अल्टिमेटम दिएको हो । उक्त अवधिभित्र रकम नतिरे लाइन काटिने छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्