२२ वैशाख २०८१ शनिबार
image/svg+xml

प्राधिकरणको महशुल अब अनलाइनबाटै तिर्न सकिने

नेपाल विद्युत् प्राधिकरणको महशुल तिर्न लामो लाइनमा बस्नु भएको छ ? वा न्यूनतम महशुल तिर्नसमेत बढीभन्दा बढी खर्च गर्नुपरेको छ भने अब तपाईंले त्यस्तो झन्झट व्यहोर्नु पर्ने छैन।

'मिटर अाफैं रिड गर्नुस्, विद्युत् महशुल तिर्नुस्'

तपाईंको घरमा नेपाल विद्युत् प्राधिकरणका कर्मचारी आएर मिटर रिडिङ गरेका छैनन्, अथवा तपाईंको घरमा उठेको भन्दा कम वा बढी युनिट लेखेर तपाईंलाई हैरान बनाएका छन् भने अब चिन्ता नलिनुहाेस्। तपाईंको घरको मिटर रिडर अब तपाईं नै हुनुहुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्