१२ श्रावण २०८३ मंगलबार
image/svg+xml

पहिरो पन्छाएपछि खुल्यो नारायणगढ–मुग्लिन सडक

पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड करिब चार घण्टापछि पुनः दुईतर्फी सञ्चालनमा आएको छ।

सभामुखद्वारा मुख्य सचेतक र सचेतकसँग छलफल

सभामुख डोलप्रसाद अर्यालले राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग छलफल गरेका छन्।

बाँकेमा दुई व्यवसायीलाई जरिवाना र सजाय

बाँके जिल्ला अदालतले खाद्य स्वच्छता तथा गुणस्तर ऐनविपरीत खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको ठहर गर्दै दुई व्यवसायीलाई सजाय र जरिवाना गरेको छ।

मन्त्री गौरिकुमारी यादव र रुसी राजदूतबीच भेट

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादव र नेपालका लागि रुसका राजदूत अलेक्सेई भ्लादिमिरोभिच सुरोभ्त्सेभबीच मंगलबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ।

कांग्रेस नेता डा. कनोडियाको घरबाट भेटियो ९ लाख ६० हजार बढी भारतीय रुपैयाँ

नेपाल राष्ट्र बैंकको व्यवस्थाअनुसार नेपाली नागरिकले भारतीय दुई सय र पाँच सय दरका नोट प्रतिव्यक्ति अधिकतम २५ हजार रुपैयाँसम्म मात्र साथमा ल्याउन, लैजान वा सटही गर्न पाउँछन्।

सुर्खेतमा मुस्ताङ जिप दुर्घटना, ४ जनाको अवस्था गम्भीर

सुर्खेतको लेकबेशी नगरपालिका ५ र ६ को सिमाना हलकन्डरा क्षेत्रमा मंगलबार बिहान यात्रुबाहक मुस्ताङ जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।

मेरो नेतृत्वको सरकारले अघि बढाएको ऐतिहासिक योजना सञ्चालनमा आएको देख्दा खुसी छु : खनाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आफ्नो नेतृत्वको सरकारले नीतिगत रूपमा अघि बढाएको ऐतिहासिक आयोजना भएको बताएका छन्।

रश्मीले आफैंले आगो लगाएकी थिइन् : सीसीटीभीले देखायो घटनाको वास्तविकता

घटनाको अनुसन्धानका क्रममा प्राप्त सीसीटीभी फुटेजका आधारमा प्रहरीले रश्मीले आफैंलाई आगो लगाएको निष्कर्ष निकालेको जनाएको छ।

देवानगन्ज घटना : प्रदेश राजधानी विराटनगर बन्द

विराटनगरको मुख्य बजार क्षेत्रका पसलहरू बन्द भएका छन् भने यातायातका साधनहरू सामान्य रूपमा सञ्चालनमा रहेका छन्।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समिति सक्रिय बनाउँदै सरकार

पछिल्लो समय स्वास्थ्यकर्मीमाथि आक्रमण र अस्पतालमा हुने तोडफोडका घटना बढ्दै गएपछि समितिलाई पुनः सक्रिय बनाउने निर्णय गरिएको हो।

देशको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै संसद्लाई सक्रिय बनाउन खुश्बुको आग्रह

प्रतिनिधिसभा सदस्य खुश्बु ओलीले देश गम्भीर आन्तरिक सुरक्षा चुनौतीको सामना गरिरहेको भन्दै प्रतिनिधिसभाको बैठक निर्धारित मितिमा बस्नुपर्ने बताएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्