१० आश्विन २०८१ बिहीबार
image/svg+xml

ब्राजिलमा कोभिड–१९ सङ्क्रमितको संख्या ४२ लाखभन्दा बढी

ब्राजिलमा गएको २४ घन्टाभित्र शुक्रबार ४० हजार ५५७ जना नयाँ सङ्क्रमित भेटिएका छन्। सो कुरा यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको समाचारमा जनाइएको छ।

गर्भवती र सुत्केरीको निःशुल्क बीमा

कोरोना भाइरस् सङ्क्रमणको जोखिम बढिरहेका बेला काभ्रेलाञ्चोकको बनेपा नगरपालिकामा रहेका गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क कोभिड–१९ बीमा थालिएको छ।

‘हर्ड इम्युनिटी’ खोपबाट मात्र: डब्लुएचओ

कोभिड–१९ को खोप विश्वव्यापी रुपमा २०२२ सम्म मात्र सबैलाई उपलब्ध हुने भएकाले त्यस बेलासम्म मानिस आफैं बढी अनुशासित हुनुपर्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ।

अस्ट्राजेनिकाको कोभिड–१९ खोप परीक्षणमा समस्या

अस्ट्राजेनिका फर्मास्युटिकल कम्पनीले कोरोनाभाइरसको खोप परीक्षणमा समस्या देखिएको भन्दै अल्प अवधिका लागि खोप परीक्षण स्थगन गरेको जनाएको छ।

औषधि विकासका आयाम

यो महिनाको पूर्वार्द्धसम्मको तथ्यांक हेर्दा संसारमा ३२१ भ्याक्सिनका संभाव्य उम्मेदवार अनुसन्धानका भिन्न चरणमा पुगेका देखिन्छ।

पर्यटन क्षेत्रलाई लयमा फर्काउन पाँच वर्ष लाग्ने

कोभिड–१९ का कारण क्षतिग्रस्त पर्यटन व्यवसायलाई पुनः लयमा फर्काउन चार–पाँच वर्ष लाग्ने सरोकारवालाहरुले बताएका छन्।

कोभिड–१९ लडाइँमा स्वास्थ्यकर्मी

उनीहरूलाई साथ दिन सुरक्षा र कर्मचारीतन्त्रका केही साझेदार सँगै भए पनि स्वास्थ्यकर्मी जति यस लडाइँमा प्रत्यक्ष बम र बारुदमाथि हिँड्न बाध्य छन्, त्यति सायद अरू कोही छैनन् ।

अस्ट्राजेनिकाको कोभिड–१९ को खोप तेस्रो चरणमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्ट्राजेनिकाले तयार पारेको कोभिड–१९ विरुद्धको खोपको क्लिनिकल परीक्षण संयुक्तराज्य अमेरिकामा तेस्रो चरणमा प्रवेश गरेको बताएका छन्।

अर्थतन्त्रको बाह्य क्षेत्र बलियो

विश्वभर कोभिड समस्या देखिएपछि रेमिटेन्स आय कम्तीमा १५ प्रतिशतले घट्ने सर्वत्र अनुमान थियो । अहिले आधा प्रतिशतले मात्र रेमिटेन्समा कमी आउनु कल्पनाबाहिरको विषय बनेको छ।

अग्रपंक्तिका योद्धाप्रति

कोभिड–१९ रोकथाम एवं उपचारका लागि अहिले डाक्टर, नर्स, सुरक्षाकर्मी, स्थानीय जनप्रतिधिलगायतका व्यक्ति जे/जसरी अग्रपंक्तिमा खटिरहेका छन्, त्यो तारिफयोग्य छ ।

बेलायत सरकारलाई पुन समाजको सहयोग

पुन समाज युके’ले कोभिड–१९ विरुद्ध लडिरहेको बेलायती सरकारलाई आर्थिक सहयोग गरेको छ। उसले लण्डन नर्थवेष्ट हेल्थ केयर च्यारिटीलाई ९ लाख २० हजार ८ सय २४ रुपैयाँ सहयोग गरेको हो।

बौद्धमार्गी मुलुक कसरी जाेगिए महामारीबाट ?

दक्षिण पूर्वी एसियाका बौद्धमार्गी देशहरू कम्बोडिया, लाओस, म्यान्मार, थाइल्यान्ड र भियतनाम काेराेना प्रभाव न्यून देखिएकाे छ ।

नेसनल कलेजलाई कोभिड–१९ अस्पताल बनाउन सिफारिस

कोरोना संक्रमणका कारण २० जना संक्रमितले ज्यान गुमाइसकेको पर्सा जिल्लाले केही दिनभित्र कम्तीमा ३ सय शैड्ढया आइसोलेसनसहितको सुविधासम्पन्न कोरोना अस्पताल पाउने भएको छ। तर यसका लागि केन्द्रीय संकट व्यवस्थापन केन्द्रले अनुमति दिनुपर्नेछ। कोरोना संक्रमितको संख्या ९ सय ४६ पुगिसकेको र संक्रमित राख्ने आइसोलसन अभावमा ३ सय ५६ जना संक्रमित घरमै र समुदायभित्रै सेल्फ आइसोलेसनका नाममा छोडिएको छ।

नेसनल मेडिकल कलेजलाई कोभिड अस्पताल बनाउन सिफारिस

बढ्दो कोरोना संक्रमणविच २० जना संक्रमितहरुले ज्यान गुमाइसकेको पर्सा जिल्लाले केन्द्रीय संकट व्यवस्थापन केन्द्रले चाहेमा केही दिनभित्र कम्तिमा ३ सय सैया आइसोलेसनसहितको सुबिधा सम्पन्न कोरोना अस्पताल पाउने छ ।

नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

हाम्रो सानो प्रयासको आर्थिक सहयोगमा नेपालगन्जका युवाले नेपालगन्ज उपमहानगरपालिकालाई क्वारेन्टिन र आइसोलेसन सेन्टरलाई आवश्यक सामग्री सहयोग गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्