२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

क्षितिजपारि हेरिरहें तिम्लाई देखिएन

क्षितिजपारि हेरिरहें तिम्लाई देखिएन, नहेरौ त तिम्रो सपना कहिल्यै मेटिएन। बादलुको घुम्टो ओढ्यौ त्यो शिर छेकिएन,पाइला चाले गन्त्व्यको कहिले भेटिएन।

अवतार ढकालका पाँच कविता

भगवान्, तिमीलाई राखिएको मन्दिरमा एकाबिहानै आएको छु फगत रित्तै। मन्दिर बाहिर लस्करै बसेका छन् एकथरी भिखारीहरू।

विश्वराज अधिकारीको मेघदूतमा के छ?

विश्वराज अधिकारीभित्र भएको एकाग्रता इतिहासप्रतिको प्रेम,संस्कारयुक्त जीवनयापन, संस्कृतिको अविच्छिन्न खोज र क्रियाशीलताको सुन्दर परिणाम हो मेघदूतमा के छ?

पोस्टमार्टम

अस्ति मात्रै उनले बुझेको हो यौन हिंसामा परेको नारीले अपहेलित मात्रै पिउनुपर्छ अनि बुझिनन् हिंसा गर्ने हिंस्रक दुई खुट्टे जनावर पनि हुन्छ भनेर।

आमा हुँ म खेपेकै हुँ खेप्छु अझै पनि

सकिएन रोदन गीत जति गाए पनि,चुहिरहन्छ भित्री मन बाहिर छाए पनि। आमा हुँ म खेपेकै हुँ खेप्छु अझै पनि, सिकुवामा भोकै राखी एक्लै खाए पनि।

खुसीमा मलाई रानी ठान्यौ, दुखमा आँखाको पानी ठान्यौ

खुसीमा मलाई रानी ठान्यौ, दुखमा आँखाको पानी ठान्यौ। के सम्झ्यौ कुन्नि आखिर तिमीले,मलाई त उड्ने खरानी ठान्यौ।

सडक बालिका

सडक नै मेरो महल,सडक नै मेरो जिन्दगी! म आफ्नो एक पेट पाल्न,सयौंको गाली र खाते नामले पुकारिनुपर्ने मेरो बाध्यता,पेटकै लागि गर्नु थियो यतिका दुःख!

मलाई भने यही मायाले सधैँ प्यासी पार्छ

रसाएर पहराले थोपा जल झार्छ,मलाई भने यही मायाले सधैँ प्यासी पार्छ। हेर्न खोजें क्षितिजमा उस्तै दिन-रात,मलाई मात्र किन हुन्छ सधैं अन्तरघात।

विनास्वार्थ कसैले मन साट्दैन रहेछ

कसैले मन साट्दैन रहेछ,माया भएसम्म दिल पनि फाट्दैन रहेछ। हवा नचलेसम्म हल्लदैन पात पनि,पाएसम्म अचानो कर्दले भुईं काट्दैन रहेछ।

कवि डन कार्कीको ‘परदेशी मन’को परिचर्चा

साहित्यिक पत्रकार संघको आयोजनामा थाहा पुस्तकालय, मीनभवन, काठमाडौंमा कवि डन कार्कीको कविताकृति ‘परदेशी मन’ को परिचर्चा कार्यक्रमको आयोजना सम्पन्न भएको छ।

‘परिणति’को परिणति

कर्मचारी शिवप्रसादले भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाए पनि अन्त्यमा जेल जीवन, जीवनसंगिनीको मृत्यु, जोगीको भेषमा हिंड्नुपर्ने बाध्यता आदिले मानिसलाई कुकर्म गरे के परिणति हुन्छ भन्ने देखाउन कथानक सफल भएको छ।

लापत्ता तिम्रो शहर

तिमी फर्किने बाटो तिमी आफैले बन्द गरेका थियौ कोही कसैले बार बार्न नमिल्ने! नेपालको संविधानभन्दा गहन बनिदियो हाम्रो जीवनको संविधान

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्