२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

फराकिलो मन

माइली फोनमा कुरा गर्दै थिइन्, ‘कुकुर पनि त चेचे नभनी आउँदैन। कस्ती हुन् त तीजमा पनि नबोलाईकन आउने। तिमी त माइत जाने भनेर उम्कियौ। मैले के भन्ने हो ला त!’

आलेख गुरुप्रसाद मैनाली विशेषांक लोकार्पण

आलेख साहित्यिक मासिकले प्रकाशन गरेको आधुनिक कथाकार गुरुप्रसाद मैनाली विशेषांक लोकार्पण भएको छ। भैरव स्मृति पुस्तकालयको आयोजनामा सो कृतिको लोकार्पण भएको हो।

सपना

उनी जति खुलेकी थिइन् म त्यो माहौलमा खुल्न सकेको थिइन्। उनले घरी तिमीलाई यो मनपर्छ भन्छिन् घरी यो मनपर्छ भन्दै खानेकुराको टुक्रा उठाँउदै दिदैं गर्थिन्। मैले जे उठाएर दिए पनि ‘हजुरहजुर’ भन्दै खाइदिन्थे। मलाई सिफारिस गरेको चिज उनले नि खान्थिन् ‘अँ,यो मीठो रहेछ भन्दै’

मन्दिरा चापागाईंका पाँच लघुकथा

एक्कासि मेघगर्जनसहित मुसलधारे वर्षा बर्सिन थाल्यो। रातभरि जानेसुनेका सबै सिमेभूमे, कुल देउदेउता पुकार्‍यो उसले। प्रकृतिले आफ्नो लय बिर्सेर प्रलय गर्‍यो। उसका सारा सपना क्षणभरमै तासको महलझैं भताभुंग भए।

‘रैथानेका चाडबाड र खानपान’ विमोचन

खाद्यविद् नारायण घिमिरेको ‘रैथानै चाडबाड र खानपान’ पुस्तक सार्वजनिक भएको छ। शिखा बुक्सले यो पुस्तक बजारमा ल्याएको हो।

‘सुदूरपश्चिम प्रज्ञाप्रतिष्ठान ऐन’ विरुद्ध स्रष्टाहरू आन्दोलित

सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको ‘सुदूरपश्चिम प्रज्ञाप्रतिष्ठान ऐन’ संशोधनको माग राख्दै स्रष्टाहरू आन्दोलित भएका छन्

विवशता

छोराचाहिं मुरमुरिंदै थियो, ‘कुकुरले शौच गर्दा फोहोर नहुने तर हामीले सानो व्यवसाय गर्दाचाहिं फोहोर हुने?’

पनौती चिनाउने अर्को पुस्तक निस्कँदै

साहित्यकार तथा संस्कृतिकर्मी सूर्यप्रसाद लाकोजूको संस्कृतिसम्बन्धी अर्को पुस्तक ‘पनौतीका केही जात्रापर्वहरू’ प्रकाशित हुने भएको छ।

को धाउँछ र त्यहाँ जहाँ आत्मीयपन हुँदैन

को धाउँछ र त्यहाँ जहाँ आत्मीयपन हुँदैन,दीर्घकालसम्म रहन सम्बन्धको जतन हुँदैन। चिप्लोपन र देखावटी क्षणभरमा टुट्न सक्छ,सामिप्यमा रहिरहन निर्मल मन हुँदैन।

अदृश्य शब्दहरू

यसको अर्थ आजसम्म कसैले सोधेको छैन र सोध्न चाहेको पनि छैन मात्र एकान्तमा विचलित हुने तिमी जसले हजारौंलाई हँसाएको देख्छु हो, मैले पनि तिमी हाँसेको र हँसाएको मात्र देख्छु

‘पाका मान्छेका कुरा’ लोकार्पण

जेष्ठ नागरिकबारे लेखिएको प्राडा मुकेशकुमार चालिसेको पुस्तक ‘पाका मान्छेका कुरा’ एक कार्यक्रम बीच वरिष्ठ पत्रकार भैरव रिसाल तथा कृष्णमुरारी गौतम लगायत दश पाका मान्छेले रसियन कल्चर सेन्टर काठमाडौंमा लोकार्पण गरियो।

न्याय

सिंहदरबारलाई सुमेरु पर्वत मान्नेहरूको उन्नति भयो। राम्रो ठाउँ पाए, राम्रो लगाए र मीठोमसिनो खाएर गणेशकोजस्तै ठूलो भुँडी बनाए। शहरमा आफू बस्ने मन्दिरको समेत बन्दोबस्त मिलाए अनि उनीहरू नै सबैका पूजित पनि बने।

मुस्कान

पसल दर्ता छ, वर्ष-वर्षमा नवीकरण गरेको छु, घरबेटीलाई महिनैपिच्छे भाडा दिएको छु र कर बुझाएको छु। अनधिकृत संरचना थियो भने दर्ता किन गर्‍यो? घरबेटीले भाडा किन लियो? अनधिकृत संरचनाको भाडा व्यक्तिले लिन मिल्छ?

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्