२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

नवराज शर्माका पाँच लघुकथा

बाढीपीडितको जमात वन फाँड्न ओइरिए। नकली बाढी पीडितले समेत पछि लालपुर्जा पाउने गरी टोकन पाए। कित्ता नमिलेको उसले आश्वासन पनि पाएन।

बच्चाको बानी

अनुपले बुबा नभएको बेला आमाले कहिलेकाहीं गोजीबाट झिक्ने गरेको देखेको रैछ। त्यसबेला उनलाई लाग्यो, बच्चाले जस्तो देखे त्यस्तै भन्ने रैछन्। हामीले नसोचेको हाम्रो कुरा सिकेर बिग्रिन पनि सक्छन्।

लजाएको

भव्य उपस्थितिमा कार्यक्रम चलिरहेको थियो। भाषणवाजहरू भाषण गरिरहेका थिए। बजिरहेका तालीहरूसँगै म भने कहिले सकिएलाको ध्याउन्नामा थिएँ।

आदिम धुनहरू

नहेर भो मलाई, देख्यौ भने मेरो बिफर रूप, ऐठन हुन सक्छ तिम्रो मुटुमा, बटारिएर आन्द्राभुँडी तिमीलाई कामुक वान्ता आउन सक्छ।

डा.थापाको ‘सन्तापको धून’ लोकार्पण

कथाकार डा.अशोक थापाको ‘सन्तापको धून’ कथासंग्रह नेपाल प्रज्ञाप्रतिष्ठानमा एक विशेष समारोहबीच लोकार्पण भएको छ।

कुशल बुहारी

सारीको सप्कोले आमाको आँसु पुछ्दै छोराले भन्यो, ‘आमा,अबदेखि कहिले नरुनु है। हजुरबुबालाई हामीले उहाँको फोटो हेरेर बिर्सिनुपर्छ।’

पीडा भुलेर मुस्कान साट्दै

पीडा भुलेर मुस्कान साट्दै जिउनलाई पिएँ,तिम्रा मिठा वाचाकसम सम्झिदै कतिकति पिएँ। सुनसान सडकमा एक्लै कहिले पिएर कति लडें,खुशी साट्दै जमघटमा कहिले मदहोशीमा रहें।

सिर्जना संवादमा डा. अमर गिरी

जनसाहित्यिक मञ्च, नेपालको आयोजनामा २०७९ भाद्र १८ गते काठमाडौंको जोरपाटीमा सिर्जना संवाद कार्यक्रम सम्पन्न भएको छ।

छोरीको घर

नातिसँग खेल्दाखेल्दै भान्साकोठाबाट आएको आवाजमा बुढाबुढीको कान ठोकिन पुग्यो। जुवाइ छोरीसित भन्दै थिए, ‘अँ तिम्रा बाआमा कहिले जान्छन्? कि छोराबुहारीसित झगडा गरेर आएका हुन्? जाने त कुरै गर्दैनन् त?’

भनेको गर्नु/गरेको नगर्नु

अभिनवलाई पिसाब लागेकाले ऊ शौचालयतिर गयो। शौचालय पछाडिबाट चुरोटको धुवाँ आइरहेको थियो। अभिनव धुवाँ आएतिर गयो। रामकृष्ण मास्टर चुरोट तानिरहेका थिए। मास्टर र अभिनवका आँखा चार भए।

माकुरी जाल

माकुरी उड्छ थाहा छैन धैरैलाई उडेर नै बुन्ने हो उस्ले जालो हेर्दा सानो मेहेनत कति छ हेरूँ त उसको घर कला-बुट्टा कोठा-चोटा सिंगार माकुरा सिपालु इन्जिनियर।

कस्तो नशा हो मायाको

एकबार हैन प्रिय हजार बार हारिदिएँ,तिमीले जित्छ्यौ भनेर,तर हार तिम्रो भयो हार मेरो पनि भयो ताज लग्यो अर्कैले छिनेर,एकबार हैन प्रिय हजार बार हारिदिएँ।

भूगोलको अठारौं कार्यक्रम सम्पन्न

‘भूगोल साहित्य समाज’ले अठारौं साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ। यही अवसरमा समाजले युवाकवि मोतीराम भट्ट र आदिकवि भानुभक्त आचार्य सम्झिंदै श्रद्धाञ्जली अर्पिएको छ।

प्रिय! को हौ तिमी?

लाग्छ, हृदयको कुनामा तिमीलाई राखेर निदाइरहूँ जस्तो, एकतमास तिमीलाई यी नजरहरूले खोजिरहेजस्तो विपनीमा के हो कुन्नि सपनीमै भए पनि भेटूँ-भेटूँ लागिरहे जस्तो, भन प्रिय! को हौ तिमी? के हौ तिमी?

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्