५० रुपैयाँको सिक्रीका लागि साथीको हत्या
महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–५ हर्दिया गाउँमा रु ५० को सिक्रीका लागि आज एक युवकको हत्या भएको छ।
महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–५ हर्दिया गाउँमा रु ५० को सिक्रीका लागि आज एक युवकको हत्या भएको छ।
मुगुको छायानाथ रारा नगरपालिका–६ मुदुगाउँमा तीन छोराछोरी र आमाको शव फेला परेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार मुदु गाउँकी २६ वर्षीया श्रीदेवी बोहोरा, उनको ११ वर्षीया छोरा मनोज, सात वर्षीया छोरी अप्सरा र एक वर्षीय छोरा रहर बोहोरा घरभित्र मृत फेला परेका हुन्।
सुनसरीको कोशी गाउँपालिका– ४ कोशी कटानमा गएराति एक प्रहरी जवानले गोली हानेर आत्महत्या गरेका छन्।
भोजपुरमा विहिबारदेखि हराइरहेकी एक बालिकाको बलात्कारपछि हत्या भएको छ।एक सात वर्षीया बालिकालाई २१ बर्षीय दीपचन्द्र राइले बलात्कार गरी हत्या गरेका छन्।
रौतहटका एक युवकको भारतको विहारस्थित रमगढवामा गोली हानी हत्या गरिएको छ।
बेल्जियम–स्वीडेन युरोकप २०२४ क्वालीफायर फुटबल म्याच रद्द भएको छ।
गत साउन ८ गते इलाका प्रहरी कार्यालय भिमगिठेका इञ्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक उज्जल पौडेलको हत्यामा संलग्न रहेको आरोपमा थप एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला अदालत इलामले युवकको हत्यामा संलग्न रहेका दुई जनालाई जन्मकैदको सजाय सुनाएको छ।
संसद्ले सरकारका काममा निरन्तर निगरानी गर्ने काम गर्नुपर्ने भए पनि संसद् आएको छ महिनासम्म संसदीय निगरानी प्रभावकारी भएको देखिएको छैन ।
बुधबार दिउँसो सर्वोच्च अदालतमा पुगेकी भारती बेहोश भएपछि वीर अस्पताल लगिएको हो। तारिख लिएर फर्किने क्रममा सर्वोच्च परिसरमा भारती बेहोश भएर ढलेकी थिइन्।
भारतको मोतिहारी जिल्ला, दर्पा थाना–१, सुक्लहिया बस्ने २३ वर्षीया सोनम सहनी सिंहलाई आफ्नो श्रीमान अजित कुमार सिंहको हत्या गरेको आरोपमा पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ।
नेपाली समाजमा दिन/प्रतिदिन आत्माहत्या बढ्दै गएको छ । यो अहिलेको जल्दोबल्दो समस्या हो ।
धारिलो हतियार प्रहारपछि हत्या गरी फालिएको अवस्थामा दशगजा क्षेत्रनजिकै एकजनाको शव भेटिएको छ।
सोमबार पत्रकार महासंघ जुम्लाले आयोजना गरेको कार्यक्रममा बोल्दै सांसद शाहीले दरबार हत्याकाण्डको छानबिन प्रधानमन्त्री दाहालले गर्नु पर्ने बताएका हुन्।
स्वास्थ्य विज्ञहरूले गैरआवासीय नेपालीहरूमा आत्महत्या र डिप्रेसनको डरलाग्दो समस्या देखिएकोमा चिन्ता व्यक्त गरेका छन्।