पूर्वाधार अभावमा पनि खेलकुदमा सुदूरपश्चिम अब्बल
बझाङ्ग, बाजुरा र अछामलगायत सुदूरपश्चिमका केही पहाडी जिल्लाका खेलकुद विकास समितिका कार्यालय भाडाकै भवनबाटै सञ्चालन भइरहेका छन्।
बझाङ्ग, बाजुरा र अछामलगायत सुदूरपश्चिमका केही पहाडी जिल्लाका खेलकुद विकास समितिका कार्यालय भाडाकै भवनबाटै सञ्चालन भइरहेका छन्।
१८ महिनाको छोराको अचानक घाँटीमा समस्या देखिएपछि बेनी अस्पतालमा आएकी पर्वतको जलजला गाउँपालिका–७ लामाखेतबाट चेली परियारले बिहानकै समयमा ओपिडीबाट बच्चाको उपचार पाइन्।
चक्रीय धौलागिरि पदयात्रामा पर्ने म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीको बगरा तातोपानी कुण्डमा पूर्वाधार अभाव भएको छ।
विसं २०६२ देखि आँखा उपचार केन्द्रका रूपमा सेवा दिंदै आएको टीकापुर आँखा उपचार केन्द्रले अब अस्पतालका रूपमा सेवा दिन थालेको छ।
जुम्लाको हिमा गाउँपालिका ६ महाबैपातरखोलामा रहेको स्वास्थ्यचौकीमा खानेपानी छैन। बिजुली व्यवस्था छैन। इन्टरनेट चल्दैन। जसका कारण यहाँ स्वास्थ्य सेवा दिन निकै गाह्रो छ। एउटा स्वास्थ्यचौकीमा हुनु पर्ने कुनैपनि पूर्वाधार छैन, स्वास्थ्यचौकी इन्चार्ज टेकबहादुर बुढाले भने,‘दुर्गमका स्वास्थ्यचौकीमा पूर्वाधार अभावले स्वास्थ्य सेवा दिन कठिनाइ हुने गरेको छ।