ज्ञानेन्द्र शाही र जनक परियारको टकराव: अभिव्यक्तिको आगो कि उत्पीडनको चित्कार ?
नेपालमा धर्म, जात र सामाजिक न्यायका विषय बेला–बेलामा सार्वजनिक बहसका केन्द्र बन्छन्।
नेपालमा धर्म, जात र सामाजिक न्यायका विषय बेला–बेलामा सार्वजनिक बहसका केन्द्र बन्छन्।
पोखरा महानगरपालिका–१७ छोरेपाटनस्थित सो खोलामा पौडी खेल्ने क्रममा ड्यामसाइड बस्ने १४ वर्षीय स्वहेन नेपाली बेपत्ता भएको सशस्त्र प्रहरी बल कालिका गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक वसन्तबहादुर सिंहले जानकारी दिए।
तनहुँको शुक्लागण्डकी नगरपालिकामा एक आमाले आफ्नै ३१ दिने शिशुलाई खाडलमा गाडेर हत्या गरेकी छन्।
केही दिनअघिसम्म संसद्मा प्रधानमन्त्री संसद्बाट भागेको भन्दै संयुक्तरूपमा संसद् अवरोध गरिरहेका प्रतिपक्षी दलहरू अब आआफ्नो राजनीतिक अस्तित्व जोगाउने आत्मकेन्द्रित एजेन्डामा रुमल्लिने सम्भावना देखिएको छ ।
यस अफरमार्फत ग्राहकहरूले आकर्षक छुट, थप एक्सचेन्ज बोनस, विशेष टेलिकम अफर तथा सहज फाइनान्सिङ सुविधा प्राप्त गर्न सक्नेछन्।
गरिबीबाट परिवारलाई उकास्ने सपना बोकेर विदेशिएका बर्दियाका ज्ञानबहादुर थापामगरको परिवार अहिले पीडामा डुबेको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको संगठन तथा व्यवस्थापन कार्य सम्पन्न भई संघीय पुल अन्तर्गत कुल १८०८ दरबन्दी स्वीकृत भएको छ ।
भुटान चौथो, बंगलादेश पाँचौं र नेपाल ‘बी’ छैटौं स्थानमा खुम्चिए । व्यक्तिगत विधामा पनि नेपालका सद्भावले अग्रता बनाएका छन् ।
७ महिनादेखि रिक्त रहेको बोर्डको उपाध्यक्ष, सदस्यसचिव र सदस्यहरुलाई कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री तथा बोर्डका अध्यक्षसमेत रहेका रामप्रसाद महतोले ४ वर्षका लागि नियुक्त गरेका छन् ।
परराष्ट्र मन्त्रालयले नेपालको कूटनीतिक इतिहासमा पहिलोपटक विभिन्न १३ मुलुकका लागि राजदूत पदमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्ने प्रक्रिया सुरु गरेको छ।
आफू जनताबाट निर्वाचित प्रतिनिधि भएकाले कुनै पनि दलले चाहेर आफ्नो पद खोस्न नसक्ने उनको दाबी छ।
सिंगापुरमा आगामी मे ३१ तारिखदेखि २०औं एसियन गेम्सका लागि पुरुष क्रिकेटका छनोट हुँदै छ । उक्त छनोटमा नेपालसहित कुल आठ राष्ट्रले खेल्ने तय थियो ।
सुर्खेतमा टिपरको ठक्करबाट घाइते भएका पैदलयात्री कमल वलीको उपचारका क्रममा मृत्यु भएको छ।
कभर्डहलमा भरिभराउ दर्शकको साथ पाए पनि नेपाली टोलीले आत्मबल नै गुमाएर प्रदर्शन गर्यो ।
शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले ‘रोड टु युएफसी’ को सेमिफाइनलमा प्रवेश गरेर इतिहास रचेका नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रविन्द्र ढाँटको प्रशंसा गरेका छन्।