महालक्ष्मी बैंकको स्वास्थ्य शिविर
महालक्ष्मी विकास बैंकको सुकेधारा शाखाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
महालक्ष्मी विकास बैंकको सुकेधारा शाखाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
परिवार कल्याण महाशाखा खोप शाखाले भने अहिलेसम्म बुस्टर डोज लगाउने नभनी ६० वर्षमाथिका र अन्य जोखिम मात्र थप मात्रा दिने भनेको छ।
उदयपुरमा कोभिडविरुद्धको खोप अब सातामा ६ दिन लगाउन पाइने भएको छ। स्वास्थ्य कार्यालय उदयपुरले सोमबार एक सूचना जारी गर्दै अबदेखि कोभिडविरुद्धको खोप सातामा ६ दिन लगाउन पाइने जानकारी गराएको हो।
अध्यागमन विभागको तथ्यांकले विदेशी पाहुना बढेको देखाइरहँदा यता राजनीतिक पार्टीका महाधिवेशनमा सहभागी हुन आएका पाहुँनालेसमेत होटलक्षेत्र चलायमान भएको देखिन्छ।
विभिन्न अध्ययनले भेरोसेल खोप लिएका बढी उमेरका व्यक्तिमा एन्टिबडी कम बनेको देखाएपछि विश्व स्वास्थ्य संगठनले थप एक डोज दिन सिफारिस गरेको छ।
सो अवधिमा २ सय २९ जना कोरोना संक्रमणमुक्त भएको जनाउँदै मन्त्रालयले २ जनाको निधन भएको उल्लेख गरेको छ।
पछिल्लो तथ्यांकअनुसार अमेरिकामा एक हप्तामा कोभिड १९ सङ्क्रमणबाट दैनिक मृत्यु हुनेको संख्या बढेको छ।
रुपन्देहीको सीमा क्षेत्रमा कोभिड– १९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को सङ्क्रमण भित्रिन नदिन उच्च सतर्कता अपनाइएको छ।
ताप्लेजुङमा करिव ५० हजार जनाले कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएको पाइएको छ।जिल्ला प्रशासन कार्यालयले सोमबार प्रकाशित गरेको विवरण अनुसार ४९ हजार ६ सय ४९ जनाले कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएका छन्।
नेपाल राष्ट्र बैंक पुनर्कर्जा कार्यविधि तयार गरेर सहुलियत दरमा पुनरकर्जा प्रदान गरेको छ। राष्ट्र बैंकले कोभिड–१९ का कारण थला परेका उद्योगी–व्यवसायीलाई यसअघि मौद्रिक नीतिमार्फत पनि राहत दिएको थियो ।
शनिबार थप दुई हजार ७९६ जनाको मृत्यु भएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ महामारी रोकथाम र नियन्त्रणका सम्बन्धमा चासो राख्दै आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा र मन्त्रालयका उच्च अधिकारीसँग छलफल गरेकी छन्।
कोभिड–१९ बाट अस्पतालमा मृत्यु भएका व्यक्तिको परिवारलाई राहतस्वरुप ५० हजार रुपैयाँ उपलब्ध गराइने भएको छ। गण्डकी प्रदेश सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयको कार्यक्रममार्फत नवलपरासी बर्दघाट–सुस्तापूर्वमा कोरोनाबाट ज्यान गुमाएका व्यक्तिको परिवारलाई सो राहत उपलब्ध गराइने भएको हो।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा कोभिड–१९ को सङ्क्रमणका कारण बिरामी भएर अस्पताल भर्ना भएपछि आज सर्वोच्च अदालतमा झण्डै तीन घण्टा ढिला गरेर मुद्दाको पेसी तोकिए पनि अधिकांश मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा रहेका छन्।
संस्कृति, पर्यटन तथ नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा बुधबार काठमाडौंमा आयोजित एक समारोहमा उक्त घोषणा गरिएको छ। अध्यक्ष लामाले आगामी तीन महिनाभित्रमा राहत वितरण गरिसक्ने जानकारी दिए।