हङकङको आवासीय क्षेत्रमा भीषण आगलागी, १३ जनाको मृत्यु
हङकङको एक आवासीय भवनमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ। अन्य १५ जना घाइते भएका छन्।
हङकङको एक आवासीय भवनमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ। अन्य १५ जना घाइते भएका छन्।
आयात ४३ अर्ब ८६ करोड रुपैयाँले वृद्धि भएको छ । गत आवको चार महिनामा दुई खर्ब ४१ अर्ब तीन करोडको वस्तु तथा सामान आयात भएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले आफूले पार्टी छोड्न लागेको भन्ने हल्लामा कुनै सत्यता नरहेकाे टिप्पणी गरेका छन्।
औषधी व्यवसाय संरक्षणको माग राख्दै व्यवसायीले मंसिर ११ गतेदेखि १६ गतेसम्म दवाव मुलक आन्दोलन गर्ने जनाएका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीले कुलपति पदमा राजनीतिक व्यक्ति रहने व्यवस्थाले विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप बढ्ने बताएकी छन्।
नेपाल प्रहरीले विदेशी पर्यटकलाई अनावश्यक दुःख दिएको र लुटपाटमा संलग्न रहेको आरोपमा १३ जनालाई पक्राउ गरेको छ।
कोशेली घरको लुम्बिनी प्रदेश सदस्य विष्णु पन्थी र बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले उद्घाटन गरे ।
राति ठमेल क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकलाई अनावश्यक हैरानी दिने, लुटपाट गर्ने, जबरजस्ती यौनजन्य क्रियाकलापमा संलग्न गराउने कार्यमा संलग्नलाई प्रहरीले पक्राउ गरेको हो।
आर्थिक वर्षको पहिलो चौमासिक अवधि पूरा प्रदेशतर्फको पुँजीगत खर्च २ प्रतिशत मुनि सिमित भएको छ भने संघीयतर्फको पुँजीगत बजेटको खर्च ८ प्रतिशत भन्दा तल देखिएको छ ।
जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार तीन खेलमा जित निकाल्दै शानदार लयमा रहेको विराटनगर किंग्सको विजय यात्रामा पूर्णविराम लागेको छ।
विवेकशील साझा पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरण गर्ने निर्णय गरेको छ।
छनोट परीक्षा लिँदा पिएचडीबापतको सामूहिक ८ अंक दिई एक नम्बरमा सिफारिस गरेको भन्दै अख्तियारले छनोट समितिमा रहेका प्राध्यापकहरू प्रधान, शर्मा र पोख्रेलको पनि बदनियत रहेको निष्कर्ष निकालेको छ।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सविरुद्धको खेलमा चितवन राइनोजका बलर रन्जित कुमारले घातक बलिङ गर्दै ५ विकेट लिएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज पदवहाली गर्दै उनले आफ्नो कार्यकालमा देशको गौरव र प्रतिष्ठा वृद्धि एवं नागरिक सन्तुष्टि अभिवृद्धि नै सर्वोपरि लक्ष्य हुने स्पष्ट बताए ।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले दिएको १७५ रनको विशाल लक्ष्य पछ्याएको विराटनगर किंग्सको इनिङ्स धरासायी बनेको छ।