२२ असार २०८१ शनिबार
image/svg+xml

संयुक्त वक्तव्यको मस्यौदा तयार

यसअघि दुईपटक मात्र बैठक बसेर निष्क्रिय बनेको कार्यदल ब्युँतिएपछि सोमबार साँझ सिंहदरबारमा बसेको बैठकले मस्यौदा तयार पार्नुका साथै विगतमा अनौपचारिक छलफलमा उठेका विषयलाई आपसमा बुझ्ने र लिपिबद्ध गर्ने निर्णय गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्