२३ असार २०८१ आइतबार
image/svg+xml

लागु औषधको अत्यधिक प्रयोग बढ्यो मधेसमा अपराध

मधेस प्रदेशका कतिपय युवा लागुऔषधको कुलतमा परी अपराध उन्मुख बन्दै गएको प्रहरी भनाइ छ।

लागुऔषधको जालोमा जेलिँदै मधेस

गाउँगाउँमा सवारी पहुँच, बजारीकरणसँगै लागुऔषधको जालो पनि फैलँदो छ। तीन ‘स’ अर्थात् सुलभता, संगत र सिकोका कारण युवापुस्ता लागु औषधको भुमरीमा फसिरहेको छ।

लागुऔषधको दलदलमा मधेस

गाँजा तान्दातान्दै अन्तिम पप कसले तान्ने विषयमा विवाद भयो र आपसमा धक्कामुक्की हुँदा मंसुर छतबाट लडेर घाइते भएका थिए। उपचारकै क्रममा प्रादेशिक अस्पताल जनकपुरधाममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

लागुऔषधको दलदलमा मधेस

पुस ९ गते राजविराजबाट काठमाडौं जान लागेको ना ८ ख ५८३७ नम्बरको यात्रु बसको डिक्कीबाट प्रहरीले नाइट्रेभेट १० लेखिएको ७० पत्ता २ हजार १ सय ट्याबलेट, एसपिएम पाइरोक्सभेन क्यापसुल २ सय ८८ थान र डाइलेक्स डिसी १०० एमएल ३ सय ९९ थान सिसी लागुऔषध बरामद गर्‍यो।

लागुऔषधको प्रयोगले समाजमा अपराध बढ्दै

कैलाली र कन्चनपुरमा लागुऔषधको प्रयोग चिन्ताजनक ढंगले बढ्दै गएको छ। खुला सीमानाका कारण भारतबाट लागुऔषध यहाँ भित्रिने गरेको छ।

लागुऔषधको ‘हटस्पट’ बन्दै टीकापुर

युवायुवती लागुऔषध दुव्यर्सनमा फसेपछि विभिन्न आपराधिक क्रियाकलापका घटना बढेका छन्। प्रहरीका अनुसार लागुऔषध दुव्यर्सनमा संलग्न १५ देखि ३५ वर्ष उमेरका धेरै छन्। पछिल्लो समय दुव्यर्सनमा फस्नेमा युवासँगै युवतीको संख्यासमेत त्यत्तिकै बढेको छ।

एक वर्षभित्र लागुऔषधको प्रयोग आधा घटाउने गरी काम गर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रामबहादुर थापाले एक वर्षभित्र लागुऔषधको प्रयोग र कारोबार आधा घटाउने गरी काम गर्न निर्देशन दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्