१५ पुस २०८२ मंगलबार
image/svg+xml

इथियोपियामा १२ हजार वर्षपछि ज्वालामुखी विस्फोट

इथियोपियाको हेले गुब्बी ज्वालामुखी आइतबार विस्फोट भएको छ, जुन १२ हजार वर्षमा पहिलो पटक हो।

कति सम्भव विदेशबाट आई-भोटिङ ?

हवाईजहाज चढ्दा शत प्रतिशत सुरक्षित अवतरणको ग्यारेन्टी हुँदैन तर पनि हामी चढ्छौं। आई–भोटिङमा केही प्राविधिक समस्या आए सम्बोधन गर्न सकिन्छ। प्रविधि उपलब्ध हुँदाहुँदै यसको प्रयोग किन नगर्ने ?

ताप्लेजुङको लिङखिमका व्यक्तिको लडेर मृत्यु

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ३ लिङखिमका एक व्यक्तिको लडेर ज्यान गएको छ।

मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोड ८२ लाख बढीको बिक्री

केन्द्रका अनुसार चालु आवमा प्रतिहेक्टर २० दशमलव २२ मेट्रिक टन आलु उत्पादन भएको हो।

न्यूनतम तलब नदिने स्थानीय तहलाई शिक्षामन्त्री पुनको चेतावनी

मन्त्री पुनका अनुसार हालसम्म झन्डै ७ सय स्थानीय सरकारले सङ्घीय अनुदानमा रकम थपेर कर्मचारीलाई न्यूनतम तलब उपलब्ध गराइसकेका छन्। तर अझै पनि केही स्थानीय तहले निर्धारित तलब नदिएको गुनासो मन्त्रालयमा आइरहेको उनले बताए।

आफूखुसी एन्टिबायोटिक प्रयोग गर्दा हानि

विश्व स्वास्थ्य संगठनकी डा. पल्पसा कंसाकारले जैविक प्रतिरोधको समस्या विश्वमा एक प्रमुख जनस्वास्थ्य समस्याका रूपमा देखा परेको बताइन्।

‘भूमिहीन दलित’लाई प्राथमिकतामा राखी सुकुम्बासी व्यवस्थापन गरिने

सरकारले देशभरका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने उद्देश्यले उनीहरूको पहिचान तथा लगत सङ्कलन सुरु गरेको छ।

बजार अनुगमनलाई तीव्र पार्दै वाणिज्य विभाग, १४ उद्योग तथा फर्मलाई कारबाही

पछिल्ला दिनमा बजार अनुमगन, निरीक्षण र कारबाही प्रक्रियालाई तीव्र पारेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १४ वटा उद्योग तथा फर्मलाई कारबाही गरेको छ।

म्याग्दी नदीमा पानीको सतह घटेपछि पर्खाल निर्माण सुरु

सदरमुकाम बेनी बजारमा म्याग्दी नदीको कटान नियन्त्रणका लागि आयोजना निर्माण सुरु भएको छ।

विश्व इतिहासमा आजः क्युबाको इतिहासमा एउटा युगको अन्त्य

क्यास्ट्रोको निधनलाई विश्व राजनीतिमा एउटा महत्वपूर्ण अध्यायको समाप्ति मानिएको छ।

रामजानकी विवाह महोत्सवमा मुग्ध जनकपुरधाम

जनकपुरधामका (मिथिला) राजा जनककी छोरी सीता र अयोध्याका राजा दशरथका छोरा रामबिच त्रेता युगमा भएको भनिएको बिहेको सम्झनास्वरूप हरेक वर्ष जनकपुरधाममा रामजानकी विवाह उत्सव मनाइन्छ।

बागमती नदी करिडोरलाई उज्यालो बनाइने, सिसिटिभीमार्फत निगरानी राखिने

बत्ती र सिसिटिभी जडानका लागि समितिले निर्माण व्यवसायी छनोटका लागि टेण्डर आह्वान गरिसकेको छ।

रूस–यूक्रेन युद्ध समाप्त गर्ने ‘ट्रम्प शान्ति योजना’मा संशोधन, कुन–कुन विषयमा भयो सहमति

यसअघि, अमेरिकाले एउटा शान्ति योजना प्रस्ताव गरेको थियो, जसलाई व्यापक रूपमा रूसको पक्षमा रहेको भनेर आलोचना गरिएको थियो।

निर्वाचन क्षेत्र पुनर्निर्धारण गर्न जसपा नेपालको माग

जनता समाजवादी पार्टी (जसपा) नेपालले समान जनसङ्ख्याका आधारमा प्रतिनिधित्व हुने व्यवस्था गर्न संसदीय/प्रादेशिक निर्वाचन क्षेत्र पुनर्निर्धारण गर्नुपर्ने माग गरेको छ।

महाधिवेशन प्रतिनिधि छनोटका लागि एमालेको पाँच बुँदे निर्देशन

नेकपा (एमाले)को ११ औं महाधिवेशनको प्रतिनिधि छनोटको अन्तिम तयारी भइरहँदा पार्टीको संगठन विभागले पाँच बुँदे निर्देशन जारी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्