२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

अभिभारा

बुढी आमा कुरी बसेकी छिन् महिना सकिएलगत्तै वृद्धभत्ताको लाइनमा छोरा बियर बारमा टिप्स दिइरहेको छ तरुनी वेट्रेसलाई रातो गुलाब।

तुलसी पण्डितका पाँच लघुकथा

निवेदन दिएको भोलिपल्ट चिन्दै नचिनेको मान्छे आएर भने, ‘हामी दाजुभाइ हौ। वंशजको नाताले बाँकी रहेको सम्पत्ति हामीले पाउनुपर्छ।’

संगीत साधनामा व्यस्त लामा

गायिका लामाले ‘हिजोसम्म मलाई माया’, ‘डाँडापारि मेरो माया’, ‘आमा’, ‘भाग्यले नि छल्छ’, ‘मुटु जली खरानी भो’, ‘फूल भनौं जिन्दगीलाई’, ‘तिम्रो एउटा झुटले’, ‘बन्दुक र गोली बोकेर झोला’ लगायत थुप्रै गीतमा स्वर दिएकी छन्।

विकलको स्मृतिमा स्थापित पुरस्कार वितरण

पुरस्कारको राशी नगद ५० हजार रूपैयाँ रहेको छ। यसरी नै २० हजार रूपैयाँ राशीको ‘रमेश विकल सुशीला समाजसेवी पुरस्कार’ लामो समयदेखि पशुपति क्षेत्रमा लावारिस शवहरूको निःशुल्क सद्गति गरी समाजसेवा गर्दै आएकी सपना र‍ोका मगरलाई प्रदान गरियो।

नेपाली कविताको प्रतिनिधि अनुहार

प्रस्तुत कृतिमा दुई प्रमुख खण्ड छन्। पहिलो सम्पादकीय खण्ड रहेको छ भने दोस्रो खण्डमा समग्र नेपाली प्रतिनिधि कालजयी कविताहरू समावेश गरिएका छन्।

साहित्यकार सरुभक्तसँग स्रष्टा संवाद

उनी सुन्दर नगरी पोखरामा जन्मे–हुर्के अनि जिन्दगीलाई एकोहोरो सिर्जनामा घोटिरहे। प्रयोगवादी लेखन र विसङ्गतिवादी चिन्तन सरुभक्तका लेखकीय प्रमुख विशेषता हुन्।

श्रीरामको महिमा अपरम्पार

प्राचीनकाल अर्थात् सत्य युगको प्रारम्भिक कालदेखि नै लिने हो भने महर्षि वाल्मीकिको उदाहरण हाम्रो सामुन्ने आउँछ। रत्नाकरजस्ता डाँकुले राम नामको उल्टो ‘मरा, मरा’ जपेर महर्षि बने, वाल्मीकि बने।

राजा महेन्द्रको कदम: प्रजातन्त्रमाथि कुठाराघात

तत्काल अन्तरिम संविधान २००७ राजा त्रिभुवनबाट घोषणा गरी दुई वर्षभित्रै संविधान सभाको चुनाव गरिने पनि उल्लेख थियो।

व्यक्तित्वमा सामाजिक मनोविज्ञानको प्रभाव

व्यक्तिको नाम पहिलो परिचय हो। पछि त्यही नै सामाजिक परिचय हो। विभिन्न सामाजिक परिचयमा जातिवाचक, समूहवाचक, गुणवाचकजस्तै धेरै नामहरू हुन्छन्। यी नामहरू सामाजिक मनोविज्ञानको सिर्जना हो।

बहुरंगी वीरगन्ज

वीरगन्जको प्राचीन रूपमा केही परिवर्तन भएको त छैन तर गहवा माईको जीर्णाेद्वार गरिएको छ। गहवा माई अहिले झन् दर्शनीय, प्रार्थनीय तथा उदाहरणीय बन्न पुगेको पाइन्छ। वीरगन्जको नामकरण वीर शमशेरको नाउँमा गरिएको छ।

कथाकार ममता मृदुलको ‘सेलाएको सयपत्री’ छामी हेर्दा

आयामका दृष्टिले छोटा, रसका दृष्टिले मिठा र लक्ष्यार्थका दृष्टिले व्यंग्यार्थ लघुकथाहरू यस संग्रहमा पढ्न पाइन्छ। प्रत्येक कथाका छुट्टाछुट्टै सन्देश छन्।

वरिष्ठ समालोचकद्वय डा. गिरी तथा प्राडा पौडेललाई नेपाली वाङमय साधना सम्मान

नेपाल वाङमय परिषदले हरेक वर्ष प्रदान गर्ने नेपाली वाङमय साधना सम्मान २०७८ सालका लागि कवि तथा समालोचक डा. अमर गिरी एवं २०७९ सालका लागि समालोचक प्राडा हेमनाथ पौडेललाई प्रदान गर्ने निर्णय गरिएको छ।

हाइकु वाचन तथा विमर्श

हाइजिन तथा हाइकुको प्रवर्द्धनमा धेरै अघिदेखि काम गर्दै आएका साहित्यकार चेतनाथ धमलाले नेपालमा हाइकुको विकासबारे चर्चा गर्दै यसको प्रवर्द्धनका लागि सामूहिक प्रयासको खाँचो औंल्याए।

दिव्य गिरीको पुत्लादहन लोकार्पण

साहित्यिक पत्रकार संघको आयोजनामा मीनभवनस्थित थाहा पुस्तकालयमा वरिष्ठ लघुकथाकार दिव्य गिरीको दोस्रो लघुकथासंग्रह पुत्लादहनको लोकार्पण भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्