कला मौसमजस्तै बदलिन थाल्यौ भने घरबार चल्दैन सानु अलिकति केही त गर यसै त परिवार चल्दैन सानु,मौसम नबदलिए जीवन चल्दैन संसार चल्दैन सानु। तिम्रा केही अप्ठेरा बानी बदल्नु भन्ने आग्रह मात्र हो, मौसमजस्तै बदलिन थाल्यौ भने घरबार चल्दैन सानु। गुप्तबहादुर श्रेष्ठ २ चैत्र २०७९ बिहीबार १ मिनेट पाठ Facebook Twitter Linkedin