‘म्युजिक इन द म्युजियम’मा गुन्जियो पाटन
संयुक्त राज्य अमेरिका र नेपालको द्वैत्य सम्बन्ध ७५ वर्ष पुगेको उपलक्ष्यमा विहीबार पाटन दरबारको भण्डारखाल बगैँचामा विशेष साङ्गीतिक कार्यक्रमको आयोजना भयो।
संयुक्त राज्य अमेरिका र नेपालको द्वैत्य सम्बन्ध ७५ वर्ष पुगेको उपलक्ष्यमा विहीबार पाटन दरबारको भण्डारखाल बगैँचामा विशेष साङ्गीतिक कार्यक्रमको आयोजना भयो।
तन्द्राबाट बिउँझिएँ। भित्तातिर हेरें। भित्तामा आमाको तस्वीर थियो। माला लगाएको तस्वीर मुसुमुसु हाँसेजस्तो लाग्यो, ‘मसँग पनि त ‘भर्चुअल’ नाता बाँकी होला नि बाबु!’
अर्को दिन सधैंझैं बुढी नुहाउन पँधेरामा गएको बेलामा बुढालाई बिमारले च्यापेर निकै गाह्रो भयो। बुढा ‘पानीपानी’ भन्न थाले। आफूले छुन नमिल्ने भएपछि बुहारी सासूलाई बोलाउन पँधेरातिर दौडिई। बुढी हतारहतार दौड्दै घर आइपुग्दा बुढाले प्राण त्यागिसकेका थिए।
खासमा नेपालको राज्यव्यवस्था र समाजको दलित समुदायलाई हेर्ने दृष्टिकोण असाध्यै पूर्वाग्रहपूर्ण र विभेदकारी छ। यदि राज्य त्यस्तो होइन भन्ने प्रमाणित गर्न चाहन्छ भने के दलितहरूको समग्र मुक्तिका निम्ति विशेष र ऐतिहासिक कार्यक्रमको घोषणा गर्न सक्छ? बिल्कुल सक्तैन।
यो वर्ष पनि हामीले ‘छुवाछुतमुक्त राष्ट्र घोषणाका १६ वर्ष र कार्यान्वयनका सवाल’ विषयमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिरहेका छौँ।
थारु समुदायको बाहुल्य रहेको यस मन्दिर क्षेत्रको वरिपरि गाउँका प्रायः हरेक घरका मान्छे मेलाका लागि आउने गर्छन्।
महानगरले बालबालिकालक्षित कार्यक्रम बनाएर त्यसलाई कार्यान्वयन गर्न सक्यो भने सबैभन्दा राम्रो जस पाउने छ। त्यसका निम्ति प्रत्येक वडामा कम्तीमा एउटा सुविधासम्पन्न, फराकिलो चिल्ड्रेन पार्क बनाउनु जरुरी छ।
उनका कृति हेर्दा मातृभाषामा गरिएको साहित्यिक अभ्यासले नेपाली साहित्यलाई प्रशस्त लाभ भएको देखिन्छ। मातृभाषामा गरिएको साहित्यिक लगानी नेपाली भाषाका लागि पनि सुखकर भएको छ। यसले मातृभाषा र समग्रमा नेपाली साहित्यकै उत्थानका लागि पनि राज्यले मातृभाषा साहित्यको विकासमा लगानी गर्नु फलदायक नै हुने सुझाउँछ।
गोधूलि साहित्य प्रतिष्ठानले साधारणसभाका साथ चौथो वार्षिक उत्सव मनाएको छ।
एक्कासि एउटी केटी अगाडि बढी। उसले मेरो मित्रको कठालो समाती र कराउन थाली, ‘ओई महाशय! हामी छ जना सबै च्वाँक छौं। रमाइलो गर्ने हो? कहाँ जाने? वनमा कि घरमा? पालैपालो छ जना। फुट्टी पैसा लिँदैनौं। फ्रिमा जाऔं।’
लेखक तथा थुलुङभाषाविद् हेमन्तकला राई थुलुङ राईको सम्झनामा छापिएको ‘हेमन्तकला थुलुङ’ राई स्मृति ग्रन्थको लोकार्पण भएको छ।
आख्यानकार वसन्त पराजुलीको दोस्रो कथासंग्रह ‘मोम्चो’ माथि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
मलाई पनि बुबाको दुःख देख्न मन त कहाँ हो र तर के गर्नु। मंसिर र असारमा बुबालाई सहयोग गर्न गाउँ बसे पनि अन्य महिना काम खोज्दा नै चप्पलको तलुवा खिइन्थ्यो। सानैदेखि राजनीतिक पार्टीहरूको समर्थन वा विरोध नगरी तटस्थ रहन मन पराउँथें म।