२४ वैशाख २०८१ सोमबार
image/svg+xml

आजदेखि धरहरामा निःशुल्क पार्किङ

काठमाडौं महानगरपालिकाले न्युरोडमा कालोपत्रे सडकमाथि सवारी पार्किङ निषेध गरेपछि सवारी चालकहरूलाई सहज पार्किङ स्थल उपलब्ध गराउने क्रममा आजदेखि त्यहाँ निःशुल्क पार्किङ सुरु भएको हो।

सडकमा ‘टिपर आतंक’

बर्खायाममा हिलाम्य र हिउँदमा धुलाम्य हुने सडक आफ्नै आँखाअगाडि कालोपत्रे भएपछि दंग परेका बाँके, फत्तेपुरका मल्लबहादुर रोकाक्षेत्री अहिले भने चिन्तामा छन्।

कालोपत्रे सडकको कालो कथा

पानीलाई सडक र पिचको शत्रु मानिन्छ। सडकमा आकाशे पानी बग्ने ढल बनाउनु पर्छ। बलियो सडकमा पनि कुनै भागबाट सडकको भित्री तहमा पानी छिरेमा सडकलाई क्षति पु¥याउँछ।

गाईघाट–दिक्तेल खण्डको कालोपत्रे सडक चिरा पर्दै भासियो

सदरमुकाम गाईघाटदेखि खोटाङ सदरमुकाम दिक्तेल जोड्ने लोकमार्गको त्रियुगा नगरपालिका १५ खाँबुमा पर्ने साउने–रानीबास खण्डको सडक चिरा पर्नुका साथै भासिएको छ।

६ महिना टिक्दैनन् धनगढीका सडक !

कमसल सामग्री प्रयोगका साथै निर्माण कम्पनी र साइट हेर्ने प्राविधिकको मिलेमतोमा झारा टारेझै निर्माण गरिएका सडक ६ महिना नपुग्दै भत्किने गरेको स्थानीयको आरोप छ।

प्रधानमन्त्रीले शिलान्यास गरेको सडक पहुँचका भरका तोडमोड गरेको भन्दै स्थानीय आन्दोलित

प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको तेह्रथुमको आठराइ गाउँपालिकास्थित सुकेपोखरी हुँदै ताप्लेजुङको ढुङ्गेसाँघु जोड्ने कालोपत्रे सडकलाई राजनीतिक पहुँचका भरमा तोडमोड गरिएको भन्दै स्थानीय बासिन्दा आन्दोलित बनेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्