coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

‘पर्याप्त प्रमाण हुँदा पनि अजित मिजारले न्याय पाएनन्’

अजित मिजारको अन्तरजातीय विवाहका कारण हत्या भएको र हत्यामा संलग्न दोषीविरुद्ध आवश्यक प्रमाण हुँदा पनि राज्यले अहिलेसम्म उनलाई न्याय दिलाउन नसकेको भन्दै दलित संगठनहरूले आपत्ति जनाएका छन्।

नवराज विकको पक्षमा पैरवी गरेका अधिकारकर्मीविरुद्ध उजुरी

अन्तर्जातीय विवाह गर्न खोज्दा रुकुम पश्चिमस्थित सोतीमा जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या मुद्दामा पीडित परिवारको समर्थन गर्दै पैरवी गर्ने दलित अधिकारकर्मी तथा पत्रकार खगेन्द्र सुनारविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ।

अपराधलाई निरुत्साहन

सोेती घटनाको फैैसलालगत्तै दलित अधिकारकर्मी तथा गैरदलित समुदायहरूले विभिन्न किसिमका प्रतिक्रिया व्यक्त गरेका छन्। धेरैले जातका कारण भएको हत्यामा जिल्ला अदालतले न्यायिक फैसला गरेको औंल्याएका छन्।

मधेसका दलित भातृ संगठन एकजुट

मधेस प्रदेशमा क्रियाशील राजनीतिक दलका भातृ संगठनहरूको संयुक्त बैठकले मधेस प्रदेशस्तरीय संयुक्त राजनीतिक दलित संघर्ष समिति गठन गरेको छ।

दलित अधिकार र कानुनी शासन

आज जुनरूपमा रूपा सुनार र सरस्वती प्रधानको जातीय भेदभावसित जोडिएको प्रकरण अगाडि बढेको छ वा बढाउन कोसिस हुँदैछ, नेवार तथा दलित दुवै समुदायले आफूहरूविरुद्ध राज्य पक्षबाट भएको उत्पीडन र भेदभावविरुद्ध जनमत तयार गर्ने अवसरका रूपमा प्रयोग गर्न खोजिरहेको भान हुन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्