२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

विदेशबाट घर फर्काउने केहि उडान अनिश्चित केहि स्थगन

कोभिड १९ का कारण युएईमा अप्ठ्यारोमा परेका नेपालीहरूलाई स्वदेश फर्काउन तय गरिएको नेपाल एयरलाईन्सको पहिलो २ उडान अनिश्चित बनेको छ । युएईको दुवई अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार र बिहिबार हुने भनिएको उडान रद्द भएको सूचना दूतावासले जारी गरेर एकैछिनमा हटाएपछि घर फर्किन हैसिएका नेपालीहरू निराश बनेका छन् ।

‘उद्धार उडान’को भाडा सामान्य घट्यो

विदेशमा अलपत्र नेपालीले साबिकको तुलनामा दोब्बरभन्दा बढी रकम तिरे पनि सरकारले ‘उद्धार’ भन्ने गरेको चार्टर्ड उडानको भाडा सामान्य घटेको छ । आइतबारदेखि ‘उद्धार गर्ने’ तयारी अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत बुधबार उडान तालिका र भाडा दर सार्वजनिक गरेको थियो ।

टर्कीद्वारा अन्तर्राष्ट्रिय उडान शुरु

कोरोनाभाइरस प्रसार रोक्ने उद्देश्यले टर्कीले गत मार्च २८ देखि बन्द गरेको अन्तर्राष्ट्रिय हवाई उडान पुनः शुरु गरेको छ।

उडान तालिका सार्वजानिक

विदेशमा अलपत्र परेका नेपाली ल्याउन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आफ्ना उडानको कार्यतालिका सार्वजनिक गरेको छ।

दिपायल विमानस्थलमा सेनाको परीक्षण उडान

कालोपत्रलगायत स्तरोन्नतिको कार्यसम्पन्न भएसँगै डोटीको दिपायल विमानस्थलमा नेपाली सेनाको जहाजले पहिलोपटक परीक्षण उडान गरेको छ।

१० दिनको लागि अन्तर्राष्ट्रिय उडान खोल्ने तयारी

जारी लकडाउनका कारण जेठ मसान्तसम्म बन्द रहेका आन्तरिक तथा अन्तराष्ट्रिय तर्फका व्यवसायीक उडान १० दिनको लागि खोल्नेबारे छलफल सुरु भएको छ। संस्कृती पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा आइतबार बसेको मन्त्रीस्तरिय बैठकमा १० दिनको लागि अन्तराष्ट्रिय व्यवसायीक उडान खोल्नेबारे कुरा उठेको मन्त्रालय स्रोतले जानकारी दिएको छ।

आफूखशी चार्टर उडान नगर्न क्यानको निर्देशन

नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले आफूखुशी अन्तरराष्ट्रिय चार्टर उडान नगर्न वायुसेवा कम्पनीलाई निर्देशन दिएको छ।

परीक्षण उडान अनिश्चित

बैतडीको पाटन विमानस्थलमा परीक्षण उडान अनिश्चित भएको छ । चैत १५ गते गर्ने भनिएको परीक्षण उडान लकडाउनले रोकेको हो । गत पुस १२ गते विमानस्थल निर्माण सम्पन्न भइसकेपछि चैत १५ गते परीक्षण उडान गर्ने तयारी थियो ।

हवाई उडानमा कोभिड–१९ प्रभाव

अन्तर्राष्ट्रिय हवाई यातायात संगठनको मार्च अन्त्यसम्मको तथ्यांकअनुसार गत वर्षको सोही महिनाको तुलनामा हवाई यातायात सञ्चालनमा ६५ प्रतिशतले गिरावट आएको छ।

ललितपुर महानगरमा होल्डिङ सेन्टर

ललितपुर महानगरपालिकाले अन्तर्राष्ट्रिय उडान खुलेपछि नेपाल फर्कने वडावासीलाई राख्न प्रत्येक वडामा होल्डिङ सेन्टर खोल्ने भएको छ । विदेशबाट नेपाल फर्किनेहरू कोरोना भाइरसबाट संक्रमित हुनसक्नेतर्फ सावधानी अपनाउँदै महानगरले होल्डिङ सेन्टर खोल्न लागेको हो ।

पाकिस्तानले सुरु गर्‍यो अन्तर्राष्ट्रिय उडान

कोभिड १९ को कारण बन्द रहेको अन्तर्राष्ट्रिय उडानहरु पाकिस्तानले सुरु गरेको छ । पाकिस्तानले शुक्रबार रातिदेखि अन्तर्राष्ट्रिय उडान सुरू गरेको हो ।

विमानस्थल परीक्षण उडान अनिश्चित

बैतडीको पाटन विमानस्थलमा परीक्षण उडान अनिश्चित भएको छ। चैत्र १५ गते परीक्षण उडान गर्ने भनिए पनि लकडाउनका कारण स्थागित गरिएपछि परीक्षण उडान अनिश्चित बनेको हो।

हवाई उडानमा लगाइएको रोक जेठ मसान्तसम्म लम्ब्याउने निर्णय

सरकारले जेठ अन्तिमसम्म सम्पूर्ण हवाई उडानमा रोक लगाउने निर्णय गरेको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बुधबार बसेको बैठकले घरेलु तथा अन्तर्राष्टिय हवाई उडानमा लगाएको रोक जेठ मसान्तसम्म लम्ब्याउने निर्णय गरेकाे हो ।

आन्तरिक तथा बाह्य उडान जेठ २ सम्म बन्द

कोरोना भाइरस (कोभिड—१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु थप १५ दिन बन्द गर्ने निर्णय गरेको छ। शनिबार बसेको समिति बैठकले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु मे १५ तारिखसम्म बन्द गर्ने निर्णय गरेको हो।

हवाई उडान खुलाउने विषयमा गृहकार्य सुरु

कोरोना भाइरस संक्रमणको जोखिमका कारण बन्द भएको आन्तरिक हवाई उडान खुलाउने विषयमा सरकारले गृहकार्य थालेको छ।वैशाख १८ गतेसम्म बन्द गरिएका आन्तरिक तथा बाह्य उडानहरु कहिले खुलाउने भन्ने विषयमा सरकारले गृहकार्य थालेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्