२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

जापान र चीन उड्दै नेपाल एयरलाइन्स

राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमको दुई वाइड बडी ए–३३० जहाजले आज जापानको नारिता र चीनको ग्वाङ्जाओ उडान भर्दै छन्।

अन्तर्राष्ट्रिय हवाई उडान बैशाख १८ गतेसम्म बन्द हुने

सरकारले अन्तर्राष्ट्रिय हवाई उडानलाई बैशाख १८ गते (अप्रिल ३०) सम्म बन्द गर्ने निर्णय गरेको छ। कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाप तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले बैशाख ३ गते (अप्रील १५) सम्म सबै अन्तर्राष्ट्रिय हवाई उडान स्थागित भएकोमा १५ दिन समय थप गरी बैशाख १८ गते सम्म उडान स्थगित गर्ने निर्णय गरेको हो।

अन्तर्राष्ट्रिय उडानमा लगाएको रोक थप, वैशाख ३ सम्म लम्बियो

सरकारले नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा लगाएको रोक लम्ब्याएको छ। कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले वैशाख ३ सम्म उडान प्रतिवबन्ध लम्ब्याउने निर्णय गरेको हो।

चैत ९ देखि १८ गतेसम्म सबै हवाई उडान स्थगित

सरकारले ९ गते देखि सबै हावई उडान स्थगित गरेको छ।  प्रधानन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै हवाई उडान चैत १८ गतेसम्म स्थगित गर्ने बताएका हुन् ।

कोरोनाको असरले अन्तर्राष्ट्रिय उडान कटाैती

कोरोना भाइरस (कोभिड– १९) को त्रासका कारण सरकारले पर्यटन भिसामा रोक लगाएपछि अन्तर्राष्ट्रिय उडान प्रभावित हुने भएको छ।

निगमले दोहा उडान स्थगित गर्‍यो

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कतारको दोहामा गर्दै आएको नियमित उडान हाललाई स्थगन गरेको छ। कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासका कारण निगमले आजैदेखि लागू हुनेगरी दोहा गन्तव्यको उडान स्थगन गर्ने निर्णय गरेको हो।

हवाई उडान जोखिममुक्त बनाउन प्राधिकरण प्रस्ताव

हवाई दुर्घटना हुनबाट बचाउन वा त्यस्तो घर वा जग्गामा भएको कुनै उपकरणको आपतकालीन मर्मत कार्य गर्नुपरेमा पूर्वसूचना नदिएर पनि जुनसुकै समयमा विमानस्थल सञ्चालकबाट अख्तियारप्राप्त व्यक्ति त्यस्तो घर वा जग्गामा प्रवेश गर्न सक्नेछ।

हवाई उडान रोक्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले कोरोना प्रभावित मुलुकबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने सीधा हवाई उडानमा रोक लगाउन अन्तरिम आदेश जारी गरेको छ।

जहाज फर्किदा भरिभराउ यात्रु

अन्तर्राष्ट्रिय उडानको लागि अनलाइन टिकेटिङ सुरु गरेको नेपाल वायु सेवा निगमले जापानको नारितामा गर्न लागेको व्यावसायिक उडानको टिकट बिक्री सन्तोषजनक रहेको जनाएको छ।

वाइड बडी जहाजले नियमित उडान भर्दै

चीनको हुवान प्रान्तको वुहान शहरबाट नेपालीलाई ल्याएको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए–३३० जहाजले आजदेखि नियमित उडान गर्ने भएको छ।

राष्ट्रिय ध्यजाबाहकको ग्वान्जाओ उडान अनिश्चित

लामो गन्तव्यमा उडान भर्न नसकेर आलोचित बन्दै आएको नेपाल वायुसेवा निगमको चीन उडान अनिश्चित बनेको छ।

निगमले फागुन १९ देखि जापानको नारिता उडान भर्ने

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आगामी फागुन १९ गते (२ मार्च २०२०) देखि जापानको नारितामा सिधा उडान भर्ने भएको छ।

श्री एयरलाइन्सको पोखरा–काठमाडौं उडान सुरु

निजी वायुसेवा कम्पनी श्री एयरलाइन्सले शुक्रबारदेखि काठमाडौं–पोखरा–काठमाडौं रुटमा उडान सुरु गरेको छ। पर्यटकीय सहर पोखरा आउजाउ गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै दैनिक उडान थालेको एयरलाइन्सले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्