२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

चीनका सार्वजनिक उडान जारी रहने : विदेश मन्त्रालय

चीनको विदेश मन्त्रालयका प्रवक्ता हुआ चुन्निङले सार्वजनिक उडानहरूलाई अवरूद्ध नगरिने र सरकारले आफ्ना नागरिकहरूलाई जहाँ भए पनि घर फर्कन चाहेको समयमा सहज व्यवस्था उपलब्ध गराउने बताएकी छन्।

पोखरा–बिराटनगर हवाई उडानको तयारी

पोखरालाई पूर्वी सहरसँग हवाई सञ्जालले जोड्ने गरी पोखरा–बिराटनगर रुटमा सिधा हवाई उडानको तयारी भएको छ।

चण्डेश्वरी विमानस्थलमा परीक्षण उडान

ओखलढुंगाको पर्यटकीय क्षेत्र खिजिदेम्बास्थित खिजी चण्डेश्वरी विमानस्थलमा परीक्षण उडान भएको छ। सोमबार बिहान तारा एयरलाइन्सको विमानले सफलतापूर्वक परीक्षण उडान गरेको हो।

शितलहरले हवाई उडान ठप्प

शितलहर चलेर बाक्लो हुस्सुलागेका कारण आइतबार विराटनगर विमानस्थलको हवाई सेवा ठप्प भएको छ। बाक्लो हुस्सुका कारण आइतबार विराटनगर विमानस्थलको हवाई सेवा ठप्प भएको हो।

नेपाल एयरलाइन्सले जापानको नारिताबाट उडान भर्ने

नेपाल एयरलाइन्सले नारिता अन्तर्राष्ट्रिय बिमानस्थलबाट मार्च २ तारिखबाट साताको तीन दिन उडान भर्ने भएको छ। राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले सन् २०२० को मार्च २ तारिखबाट साताको तीन दिन नारिता बिमानस्थलबाट उडान गर्ने सुनिश्चित भएको हो।

उडान अनुमति विपरीत कार्गो ढुवानी, प्रशासन बेखबर

जिल्लाको खुम्बु क्षेत्र कार्गो ढुवानी गर्ने हेलिकोप्टरले नियम विपरीत उडान भर्ने गरेका भए पनि जिल्ला प्रशासन कार्यालय भने बेखबर रहेको छ। कैलाश र सिम्रिक एयरका हेलिकोप्टरले खुम्बुका विभिन्न क्षेत्रमा दैनिक उपभोग्यदेखि निर्माण सामग्रीसमेत ढुवानी गरिरहेका छन्।

ग्वाङ्जाओ उडान सुरु गर्ने तयारीमा वायुसेवा निगम

रााष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले चीनको ग्वाङ्जाओ उडान भर्ने भएको छ । लामो समयदेखि नयाँ गन्तव्यमा उड्न नसकेको निगमले उक्त गन्तव्यमा व्यावसायिक उडान भर्ने तयारी गरेको हो ।

कोलकाता उडान बन्द गर्दै बुद्ध एयर

भारतका दुई शहरलाई अन्तर्राष्ट्रिय उडान गन्तव्य बनाएर उडान गर्दै आएको बुद्ध एयरले कोलकाता उडान बन्द गर्ने भएको छ।

बुद्ध एयरले विराटनगर–पोखरा उडान गर्ने

बुद्ध एयरले प्रदेश १ को विराटनगर र भद्रपुरबाट पोखरासम्मको ट्रान्जिट उडान सुरू गर्ने भएको छ। नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर जनवरी १ देखि विराटनगर र भद्रपुरबाट ट्रान्जिट उडान सुरू गर्ने भएको हो।

हिमालयको काठमाडौं–चाङ्सा सिधा उडान

निजी क्षेत्रको नेपाली वायुसेवा कम्पनी हिमालय एअरलाइन्सले काठमाडौंबाट चीनको हुनान प्रान्तको राजधानी चाङ्सासम्म सिधा उडान सुरु गरेको छ।

डेढ वर्षपछि पोखराबाटै अन्तर्राष्ट्रिय उडान

पोखराबाटै अन्तर्राष्ट्रिय उडान भर्ने चाहना डेढ वर्षपछि पूरा हुँदै छ। २०७८ वैशाखदेखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाइट अपरेसन सुरु गरिने छ।

नेपालले प्रतिद्वन्द्वी नै पाएन

पोखरामा झन्डै दुई दशकअघिदेखि व्यावसायिक उडान सुरु गरेको प्याराग्लाइडिङले गत वर्ष एसियाली खेलकुदमा सहभागी भएर नेपाललाई रजत पदक दिलायो। नेपाललाई दुई दशकपछि पदक दिलाउन सफल प्याराग्लाइडिङलाई त्यसपछि मात्र सरकारले खेल गतिविधिको मान्यता दियो।

युरोपियन युनियनले गल्ती महसुस गर्दैछः मन्त्री भट्टराई

मन्त्री भट्टराईले युरोपको सुरक्षा चासो (कालो सूचि) लाई आइृकाओको ‘गल्ती’ भनेका छन्।

आन्तरिक उडान भद्रगोल

७२ सिट क्षमताका एटिआर–७२ ती दुई जहाजमा ६५ जनाका दरले यात्रु उडानको तयारीमा थिए। तर, जहाजमा बसिसकेका यात्रुलाई एकाएक ओरालेर अन्तिम समयमा दुइटै उडान रद्ध भएको जनाउ दिइयो। त्यसपछि निराश र आक्रोशित बनेका केही यात्रु बस चढेर काठमाडौंतिर लागे भने कतिपय आइतबार बिहानको पहिलो उडानमा जाने योजनासहित घर फर्किए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्