२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

काठमाडौँ र बेइजिङबीच सिधा हवाई उडान

काठमाडौँ र बेइजिङबीच सिधा हवाई सम्पर्क स्थापना भएको छ । नेपालको उड्डयन इतिहासमा पहिलो पटक उत्तरी छिमेकी मुलुक चीनको राजधानी बेजिङमा सिधा हवाई उडान सुरु गरिएको हो ।

सर्वाधिक लामो यात्रुवाहक उडान

करीब १९ घण्टाको सिधा उडानपछि क्वान्टासको यात्रुवाहक विमान न्युयोर्कबाट अस्ट्रेलियाको सिड्नीमा आइतबार बिहान अवतरण गरेको छ। यो विश्वकै सर्वाधिक लामो सिधा उडान रहेको क्वान्टासले जनाएको छ। क्वान्टासको फ्लाइट नम्बर क्यूएफ ७८७९ को विमानलाई न्युयोर्कबाट सिड्नी पुग्न १९ घण्टा १६ मिनेट लागेको थियो।

सर्वाधिक लामो यात्रुवाहक उडान

करिब १९ घण्टाको सिधा उडानपछि क्वान्टासको यात्रुवाहक विमान न्यूयोर्कबाट अस्ट्रेलियाको सिड्नीमा आइतबार बिहान अवतरण गरेको छ।

चिनियाँ राष्ट्रिपति ‘सी’ आउँदा साढे दुई घण्टा उडान प्रभावित

चिनियाँ राष्ट्रपति सी जिनफिङ काठमाडौं ‍ओर्लिंदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साढे २ घण्टा प्रभावित हुने भएको छ। उडानको प्रभाव आन्तरिक तथा बाह्य दुवैमा पर्ने छ।

इन्डिगोको गोवा–दिल्ली उडानमा समस्या, हवाई दुर्घटना टर्‍यो

भारतको गोवाबाट नयाँदिल्ली तर्फ उडेको इन्डिगो विमानको इन्जिनमा समस्या आएपछि गोवा विमानस्थलमै आपतकालीन अवतरण गरिएको छ। विमानमा करिब २ सय जना यात्रु सवार थिए।

खुम्बुमा सयौं पर्यटक अलपत्र

मौसम प्रतिकुलताका कारण खुम्बु पासाङल्हामू गाउँपालिका २ लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा उडान हुन नसक्दा खुम्बु भ्रमण सकेर फर्केका पर्यटकहरु अलपत्र परेका छन्।

'महँगो छ उडान'

साढे दुई दशकभन्दा लामो समयदेखि हवाई क्षेत्रमा आबद्ध विजय श्रेष्ठ यतिबेला अन्तर्राष्ट्रिय रूपमा उडान गर्दै आएको हिमालय एअरलाइन्सको उपाध्यक्ष छन् । सन् १९९२ तत्कालीन घरेलु हवाई कम्पनी नेपाल एयरवेजबाट क्यारिअर सुरु गरेका श्रेष्ठसँग अर्को निजी कम्पनी यती एयरलाइन्समा पनि काम गरेको अनुभव छ ।

सलामले दैनिक काठमाडौं–ओमान उडान भर्ने

गत वर्षदेखि नेपालमा उडान सुरु गरेको सलाम एयरले आगामि साताबाट दैनिक काठमाडौं–ओमान उडान भर्ने भएको छ। हप्तामा तीन दिन मात्र उडान गरिरहेको सलाममा यात्रुको चाप बढेपछि आगामि हप्तादेखि दैनिक उडान गर्न लागेको शनिवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी जानकारी गराएको हो।

सुरक्षित छैन यात्रुको सामान

त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय उडानबाट आउने यात्रुको सामान चोरीको फेरि दोहोरिन थालेको हो। केही समय सुन्न नपाएको चोरीको घटनामा पछिल्लोपटक एउटै उडानबाट आएका तीनजना सरकारी कर्मचारी सिकार बनेका छन्।

वायुसेवा निगमले घटायो ओसाका उडान संख्या

जापानको ओसाका उडान सुरु गरेको पाँच दिनमै नेपाल वायुसेवा निगमले उडान संख्या घटाएको छ। हप्तामा तीन दिन ओसाकाको सिधा उडान सुरु गरेको निगमले सेप्टेम्बरसम्मको लागि बिहीबारको उडान बन्द गरेको छ।

निगमको ओसाका उडान सातामा दुई दिनमात्रै

यही भदौ १२ गतेदेखि जापानको ओसाका सिधाउडान सुरु गरेको नेपाल वायुसेवा निगमले साताको दुई दिनमात्रै उडान भर्ने भएको छ ।

नेपाल एयरलाइन्सको उडान बन्द हुँदा यात्रु मर्कामा

विसं २०६३ असार १३ गते मुगुको रारा विमानस्थलमा सफल परीक्षण उडान गरेर नेपालगञ्जदेखि नेपाल एयरलाइन्सको ट्वीनअटर विमानले हप्तामा नियमित दुुई उडान गर्दै आएको भए पनि गत वैशाखदेखि बिनाजानकारी उडान बन्द गर्दा यात्रु मर्कामा परेका छन्।

नेपाल एयरलाइन्सलाई चीनको उडान अनुमति, युरोपको प्रतिबन्ध हटाउन पहल गर्ने

नेपाली उड्डयन क्षेत्रमा छिमेकी दुई देश भारत र चीनको सहयोग प्राप्त हुने भएको छ। नागरिक उड्डयन प्राधिकरणले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै भदौ ३ गतेदेखि ७ गतेसम्म काठमाडौंमा भएको आइकाओ सदस्य राष्ट्रका नागरिक उड्डयनका बरिष्ठ अधिकारीहरुको सम्मेलनमा भारत र चीनका अधिकारीहरुले नेपाल नागरिक उड्डयनलाई सहयोग गर्ने बताएका जानकारी दिएको हो।

किनेको १४ महिनापछि जापान उड्दै वाइडबडी

नेपाल वायुसेवा निगमले जापानको ओसाका उडानको तयारी पूरा भएको जनाएको छ। वाइडबडी बिमान किनेर ल्याएको करिब १४ महिनापछि अगस्ट २९ बाट जापान उडाउने तयारी भएको निगमको भनाइ छ।

श्री एयरलाइन्सलाई अन्तरराष्ट्रिय उडान अनुमति

निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले अन्तरराष्ट्रिय उडानका लागि अनुमति (लाइसेन्स) पाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्