२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

युरोपेली आकाशमा छिट्टै नेपाली विमानले उडान भर्छः भट्टराई

संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले युरोपेली युनियनको आकाशमा छिट्टै नेपाली विमानले उडान भर्ने विश्वास व्यक्त गरेका छन्।

विमानस्थल हजारौं प्रदर्शनकारीले भरिएपछि सबै उडान स्थगित

सरकार विरोधी प्रदर्शनकारीले लगातार चौथो दिन पनि विमानस्थलभित्रै प्रदर्शन जारी राखेपछि हङकङको अन्तर्राष्ट्रिय विमानस्थलले सोमबार सबै उडान स्थगित गरेको छ ।

टरिगाउँ विमानस्थलमा दैनिक दुई उडान

दाङ तुलसीपुर उपमहानगरपालिका–१२ स्थित टरिगाउँ विमानस्थलमा अब दैनिक दुईवटा जहाजले उडान भर्ने भएको छ। यसअघि एउटा जहाजले मात्रै उडान भर्दैै आएको उक्त विमानस्थलमा नेपाल एयरलाइन्सले अब दैनिक दुईवटा उडान भर्ने भएको हो।

पर्यटनमन्त्रीको गृहजिल्लामा नयाँ जहाजको उडान परीक्षण

ताप्लेजुङस्थित सुकेटार बिमानस्थलमा नेपाल एअर लाईन्सको नयाँ जहाजले परीक्षण उडान गरेको छ।

निगमले ३६ हजारमै जापान उडाउने

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजबाट ३६ हजार रुपैयाँमै जापान यात्रा तय गर्न सकिने भएको छ।

जनकपुर विमानस्थलमा एटिएफ रिफिलिङ सुरु

जनकपुर विमानस्थलमा उडान गर्ने हवाईजहाजले फर्किंदाका लागि पनि हवाई इन्धन (एटिएफ) लिएर जानुपर्ने बाध्यता सकिएको छ।

नेपाल उडानमा चिनियाँ आकर्षण

२०१४ को समझदारीपछि चिनियाँ विमान धमाधम नेपाल उड्न थाले तर नेपालले चीनमा एउटै पनि नियमित उडान गर्न सकेको छैन।

नेपालले चीनका १५ वटा विमानस्थल प्रयोग गर्न पाउने, हप्तामा ९८ उडान

नेपाल र चीनबीच शुक्रबार बेइजिङमा नयाँ हवाई सम्झौता भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यको नेतृत्वमा बेइजिङ पुगेको नेपाली प्रतिनिधिमण्डलले चीनमा नेपाली जहाजले हवाई उडानको सुविधा पाउने गरी नयाँ सम्झौता गरेको हो।

यती पोखराबाट थप तीन गन्तव्यमा

भारतीय र आन्तरिक यात्रुलाई लक्षित गर्दै निजी वायुसेवा कम्पनी यती एयरलाइन्सले पोखराबाट तीन नयाँ गन्तव्यमा दैनिक उडान थाल्ने भएको छ। पोखराबाट भैरहवा, भरतपुर र माउन्टेन फ्लाइट सञ्चालन गर्ने यतीले जानकारी दिएको छ।

उत्तर कोरियाली एयर कोर्योको मकाउ उडान

उत्तर कोरियाको राष्ट्रिय ध्वजाबाहक विमान सेवा एयर को¥योले अर्को सातादेखि प्योङयाङबाट मकाउमा पुनः सिधा हवाई सेवा सुरु गर्न लागेको छ। मकाउ नागरिक उड्डयनले करिब १५ वर्षपछि एयर को¥योलाई उडान अनुमति दिएको हो।

थाई एयर एसिया नेपाल आउन इच्छुक

एयर एसिया ग्रुपअन्तर्गतको वायुसेवा प्रदायक कम्पनी थाई एयर एसियाले बैंकक–काठमाडौं गन्तव्यमा उडान विस्तार गर्न पहलथालेको छ।

‘नेपाल एयरलाइन्स जापान उड्न कठिन’

जापानलाई कर्मथलो बनाएका ६६ वर्षीय गौचनले स्वदेशमा ग्लोबल क्यापिलट इन्भेस्टमेन्ट कम्पनीमार्फत अर्गानिक कृषि, पर्यटनसहित विभिन्न परियोजनामा लगानी गरेका छन्।

कालोपत्रे गरिएपछि लामीडाँडामा परिक्षण उडान (फोटो फिचर)

कालोपत्रे गरिएको खोटाङको लामीडाँडा विमानस्थलमा सफल परिक्षण उडान भरिएको छ। एक पटक थप भएको म्याद गुज्रेको झण्डै आठ महिनापछि कालोपत्रे पूरा गरिएको रावाबेँसी गाउँपालिका–३ लामीडाँडास्थित लामीडाँडा विमानस्थलमा मंगलबार समिट एयरलाईन्सको विमानले सफल परिक्षण उडान भरेको हो।

आन्तरिक हवाई उडान ‘योजनामै’ सीमित

गण्डकी प्रदेश सरकारले गत मार्चबाट पोखरादेखि अन्य ६ वटा प्रदेशका मुख्य सहरसम्म सिधा हवाई उडान सञ्चालन गर्ने योजना सार्वजनिक गरेको थियो।

निगमको जापान उडान गर्ने योजना डेढ महिनापछि धकेलियो

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को जापानको ओसाका उडान गर्ने योजना डेढ महीनापछि धकेलिएको छ। निगमले आगामी असार १९ गतेदेखि काठमाडौँ–ओसाका सिधा उडान गर्ने योजना बनाएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्