१ आश्विन २०८१ मंगलबार
image/svg+xml

शिक्षण अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

कम्पनीले शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो–थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा अक्सिजन प्लान्ट स्थापना गरी हस्तान्तरण गरेको हो।

कोका–कोलाको ‘ड्रिङ्क–विलिभ–विन’ क्याम्पेन

वल्र्डकप नजिकिँदै गर्दा कोका–कोलाले आफ्ना फुटबलप्रेमी नेपाली उपभोक्तालाई लक्षित गरेर सो क्याम्पेन ल्याएको हो।

कोका–कोलाले वैदेशिक रोजगारीमा गएकालाई तिहार मनाउन नेपाल ल्यायो

सम्बन्ध उत्सव स्वादसँग क्याम्पेन अन्तर्गत कोका–कोलाले ११ वर्षदेखि वैदेशिक रोजगारमा रहेकी कान्छी माया तामाङलाई नेपाल ल्याएको हो।

कोका–कोलाको 'सम्बन्ध उत्सव स्वादसँग' क्याम्पेन

नेपालीहरुकै महान चाड अवसरमा टाढा–टाढाका आफन्तजन भेटघाट गर्ने, मिठा–मिठा परिकारहरु बनाएर खाने परम्परालाई मध्यनजर गर्दै कोका–कोलाल यो वर्षको दशैँको लागि 'सम्बन्ध उत्सव स्वादसँग' ल्याइएको कोका–कोलाले बताएको छ।

कागतीको रिफ्रेसिङ्ग स्वादमा नयाँ स्प्राइट

नेपालको लोकप्रिय लाइम-लेमन पेय पदार्थ स्प्राइटले कागतीको रिफ्रेसिङ्ग ताजा स्वादमा नयाँ स्प्राइट बजारमा ल्याएको छ।

महिला व्यवसायीलाई तालिम दिँदै कोका–कोला

कोका–कोलाले नेपालका लागि आफ्नो बोटलिङ पार्टनर बोटलर्स नेपालसँग मिलेर ‘सक्षम’ कार्यक्रम सुरु गरेको छ। यस कार्यक्रमअन्तर्गत नेपालका विभिन्न ठाउँमा किराना पसल र खाजा घर सञ्चालन गर्दै आएका एक हजार महिला व्यवसायीलाई व्यावसायिक तालिम दिने योजना रहेको कम्पनीले जनाएको छ।

कोका–कोलाको ‘कान्छु प्याक’

नेपाली भाषाको कोका–कोला लोगोसहित आएको यो प्याकले नेपाली उपभोक्ताहरूसँग अझै नजिकको सम्बन्ध जोड्ने कम्पनीको दाबी छ।

कोका–कोला जिरो सुगर बजारमा

कोका–कोला नेपालले नयाँँ कोका–कोला जेरो सुगर बजारमा ल्याएको छ। साबिकको कोकको जस्तै स्वाद भएको नयाँँ कोका–कोला जेरो सुगर आकर्षक र नयाँँ बोल्ड प्याकेजिङमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

कोका–कोलाको मोमोत्सव

कोका–कोलाले मोमोत्सव सुरु गरेको छ। कम्पनीले ६ वर्षसम्मको सफलतापछि यो वर्ष पनि मोःमोत्सवको सातौं संस्करणको सुरु गरेको जनाएको छ।

कोका–कोलाको अनग्राउन्ड एक्टिभेसन

कोका–कोलाले कोभिड महामारीको समयमा फ्रन्टलाइनमा रहेर काम गर्ने सम्पूर्ण कर्मचारीप्रति विशेष रूपमा समर्पित अन–ग्राउन्ड एक्टिभेसन सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ।

फ्रन्टलाइन हिरोलाई कोका–कोलाको ‘धन्यवाद’

‘धन्यवाद’ थिमको दसैं अभियानको एक हिस्साको रूपमा कोका–कोलाले कोभिड–१९ को समयमा अग्रस्थानमा खटिएका विभिन्न क्षेत्रका अग्रणी योद्धालाई समर्पित गरी अन–ग्राउन्ड एक्टिभेसन गर्दै आइरहेको छ।

कोका–कोलाको सस्टेनेबिलिटी हाइलाइट्स

रिपोर्टले पानी व्यवस्थापन, प्लास्टिक रिसाइक्लिङ, कार्बन कटौती, कोभिड–१९ को प्रतिक्रियासहित कर्पोरेट नागरिकका व्यक्तिलाई फाइदा पुर्‍याएको छ।

पल शाह एनएमबीको ब्रान्ड एम्बेस्डर

एनएमबी बैंकले अभिनेता पल शाहलाई बैंकको ब्रान्ड एम्बेस्डर नियुक्त गरेको छ। शाहसँगको सहकार्यले बैंकको प्रवर्द्धन गर्न थप सहयोग पुग्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

कोका–कोलाको ‘दसैं अभियान धन्यवाद’

कोका–कोलाले यसपालिको दसैं अभियान धन्यवाद शब्दलाई केन्द्रित गरी प्रस्तुत गरेको छ। यसको मुख्य आशय भनेको त्यस कठिन समयमा हाम्रा लागि साथीको रूपमा सथै सहयात्री रहेका व्यक्तिलाई एउटा कोक बोटलमार्फत धन्यवाद प्रकट गर्नु रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्