२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

बहुभाषिक कवि गोष्ठी आयोजना

नेपाल स्रष्टा समाजले सोह्रौ वार्षिक उत्सवका अवसरमा बहुभाषिक कवि गोष्ठी आयोजना गरेको छ। सो अवसरमा दुई दर्जन कविले विभिन्न भाषामा कविता वाचन गरेका छन्।

सन्दिग्ध शताब्दी र श्रीबाबु कार्की

लेखिएको छ, श्रीबाबुपन बोकेको निबन्धहरू शीर्षकमा श्रीओम श्रेष्ठ रोदनले लेखेका छन्। शताब्दी नै सन्दिग्ध भएपछि अरूको के कुरा गर्नु। जे हुनु छ त्यही हुनुको मजा। देखिएकालाई के अर्थ। निबन्धहरू काव्यात्मक छन् र रंगिएका चित्रहरू जस्ता छन्। निबन्धमा गेय छ। गति पनि छ। लेखेका छन्।

किरण मानन्धरलाई अमूल्य राष्ट्रिय कलाश्री सम्मान

नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले २०७९ का लागि अमूल्य राष्ट्रिय कलाश्री सम्मान र राष्ट्रिय कलाश्री पुरस्कारहरूको घोषणा गरेको छ।

कल्पलता द्वैमासिक लोकार्पण

सम्पादक सुदर्शन अधिकारीको सम्पादन तथा रेणु अधिकारी मौनताको प्रकाशनमा प्रकाशित कल्पलता द्वैमासिक साहित्यिक पत्रिकाको लोकार्पण भएको छ।

नाता

निर्वाचन आयोगले स्थिर समय घोषणा गरेको दिन एकाबिहानै आए र भने, ‘भाइ, आफ्नालाई आफन्तले रहेछ सहयोग गर्ने। समानुपातिकमा जसलाई दिए पनि प्रत्यक्षतर्फ एक भोट मेरो चिन्हमा दिनुपर्‍यो।’

सोभियत संघ स्थापनाको शतवार्षिकी

सोभियत संघ संयुक्त राष्ट्रसंघको संस्थापक मुलुक मात्र थिएन, त्यसका कतिपय संरचनाहरूको रचनाकार पनि थियो। उसैले राष्ट्रसंघमार्फत उपनिवेशवाद उन्मूलनको घोषणापत्र पेस गरी कैयन् अफ्रिकी राष्ट्रहरूलाई मुक्ति दिलायो।

अमर शहीद बुबा

हाम्रा ठूला नेताका बुबाको मृत्युमा हामी शोक व्यक्त गर्दछौ। उनी गाउँका ठूला समाजसेवी थिए। हामी हाम्रा सन्तान तिनै सन्त पुरुषको अन्नपानी खाएर बाँचेका हौ।

तिम्रो जन्मदिन

आज बर्सौंपछि झुल्किंदै गरेको एउटा उज्यालोले झोलाभरि निरोगी विसासय आयु र अनुहारमा चम्किलो आभा उपहार लिएर आइपुगेको छ एउटा चहकिलो सूर्य तिम्रो जन्मदिन मनाउन।

‘श्रीवल्ली’का पाँच लघुकथा

दिन र वर्षहरू धेरै बितेका छन्। तर, जब मातातीर्थे औंसी आउँछ म सधैं रुँदै भन्छु, ‘मलाई रुवाउन किन आउँछ यो मातातीर्थे औंसी?’

भूपिका ११ कविता १२ कविको स्वरमा वाचित सिडी सार्वजनिक

साहित्यिक पत्रकार संघले म्यूजिक नेपालसँगको सहकार्यमा नेपाली कविताका शिखर स्रष्टा भूपि शेरचनका ११ कविता १२ कविको स्वरमा वाचित सिडी काव्याञ्जली सार्वजनिक गरेको छ।

भ्रष्टाचारविरुद्धका कविता पुस्तक लोकार्पण तथा चार हजार डलरका पुरस्कारहरू प्रदान

हेम-सरिता पाठक फाउन्डेसनले प्रकाशित गरेको ‘भ्रष्टाचारविरुद्धका कविता’ पुस्तकको प्रज्ञाभवनमा लोकार्पण भएको छ।

कवि साकार र पराजुली सम्मानित हुने

नेपाल स्रष्टा समाजले सोह्रौं स्थापना दिवसको उपलक्ष्यमा वरिष्ठ कवि तथा समाजका संस्थापक अध्यक्ष शैलेन्द्र साकारलाई सम्मान गर्ने भएको छ।

बजगाईंको ‘उमिहोतारु’ भर्चुअल लोकार्पण तथा अन्तरक्रिया

डायोस्पोरिक साहित्यकार कृष्ण बजगाईको ‘उमिहोतारु’ नियात्रासंग्रहको भर्चुअल लोकार्पण तथा अन्तरक्रिया सम्पन्न भएको छ।

नेबासासमा ‘प्रभाव’, ‘हजुरआमाको माया’ र ‘जंगलको कथा’ लोकार्पण

नेपाल बालसाहित्य समाजको आयोजनामा साहित्यकारत्रय वसुश्री पाण्डेको बालएकांकी ‘प्रभाव’, लक्ष्मी उप्रेती बालएकांकी ‘हजुरआमाको माया’ र निर्मलाकुमारी बरालको सचित्र कथा ‘जंगलको कथा’ लोकार्पण भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्