२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

शताब्दी पुरुषको स्मारिका प्रकाशन गरिने

शताब्दी पुरुष सत्यमोहन जोशीको श्रद्धाञ्जलीका लागि बनेको सस्थाहरूको एक्यबद्धतामा संलग्न सस्थाहरूका प्रतिनिधिहरूको थाहा पुस्तकालय, मीनभवन, काठमाडौमा विशेष भेला सम्पन्न भयो।

हत्तेरी मेरो देश!

पुलिसले पैसाको चलखेलमा केश मिलाउन पाएका छन्, वकिलहरूले न्याय मार्न पाएका छन्, नेताले देश भाँड्न पाएका छन्, जनताले भोटमा नोट पाएका छन् ,देशको अवस्था पुर्पुरामा हात लगाएर हत्तेरी मेरो देश?

भूगोल साहित्य समाजले सम्झे शेरचन, पौड्याल र समहरू

भूगोल साहित्य समाजले कवि भूपि शेरचन,कवि शिरोमणि लेखनाथ पौड्याल र नाट्यसम्राट बालकृष्ण समको स्मृतिमा परिचर्चा कार्यक्रम आयोजना गरेको छ।

नेवाः पत्रकार राष्ट्रिय दबूको अध्यक्षमा नृपेन्द्रलाल श्रेष्ठ

नेवाः पत्रकार राष्ट्रिय दबूको चौथो महाधिवेशन तथा दसौं साधारणसभाले नृपेन्द्रलाल श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

कर्णालीमा भाषा र साहित्यको अपेक्षाकृत विकास हुन सकेन

सिञ्जा राज्य गोर्खालीको अधिनमा गएपछि नेपाल एकीकरणको फेहरिस्त इतिहासबाहेक यहाँको सांस्कृतिक, पुरातात्त्विक तथा ऐतिहासिक विवरण पाउन सकिंदैन।

पण्डित रुद्रप्रसाद गुरुको सम्झनामा

समाज बदलिएको छ। मानिसका विचार फेरिएका छन्। अरूको नक्कल गरेर अगाडि बढ्नेहरूको जमात बढ्दै छ। पूर्वीय संस्कृति र सभ्यतालाई अनुसन्धान गरेर पश्चिम अगाडि बढ्यो। त्यसैका आडमा पश्चिमले भाषाविज्ञान पनि बनायो।

गुरुकुलमा नाटक ‘गच्छामी’ प्रदर्शन

सुनिल पोखरेलद्वारा निर्देशित यस नाटक पुण्यप्रसाद प्रसाईंको पुस्तक गौतम बुद्धलाई आधार बनाएर तयार पारिएको हो।

वयोवृद्ध कलाकारको परिपक्व कला

विशेष गरेर नेपाली समसामयिक कलाका पुस्तकहरू जति पनि प्रकाशनमा आए, यीमध्ये यो पुस्तक एक अलग स्वरूप र प्रकृतिको हुनुले पनि यसको चर्चा–परिचर्चा समय–सान्दर्भिक भएको पनि हो।

मानवीय मर्म बोल्ने मार्मिक कथा

विज्ञानले भनेको छ ‘हरेक कुराको आफ्नै गति अनि लय हुन्छ।’ लयलाई निश्चित दिशामा बगाउन सक्यो भने धुनको जन्म हुन्छ। धुन खुसीयालीको मात्र हुँदैन, सन्तापको पनि हुन्छ।

ग्याब्रियले अर्थात् ईश्वर नै मेरो शक्ति

ओहो नामको अर्थ कति मिठो पो रहेछ। एउटा युरोपेली हजुरआमाले आफ्नी प्यारी नातिनीको नाम मायाले ग्याब्रियले राखेकी रहिछन्। युरोपेली भाषामा ग्याब्रियलेको अर्थ हुन्छ– ईश्वर नै मेरो शक्ति हो।

मायावी सान्निध्य

मलाई वर्षा एकदमै मन पर्थी। ऊ खुसी हुँदा म जति खुसी हुन्थें, म खुसी हुँदा ऊ अझै बढी खुसी हुन्थी। त्यसैले त भित्री मनबाटै सधैं उसको प्रगतिको कामना गरिरहन्थें। उसको उन्नति आफ्नैजस्तो लाग्थ्यो।

मात्र आकारमा मानव !

पृथ्वी सूर्यदेखि निश्चित दुरीमा रहेको छ। यही दुरीका कारण पृथ्वी चुम्बकीय क्षेत्र, तातोपन र पृथकीकृत वातावरणीय समस्यामा सहज हुनाका साथै विषाक्त सूर्यका विकिरणबाट पनि सुरक्षित छ।

भुपेन्द्र थापा मगरको ‘देखिन तिमी जस्तो’ सार्वजनिक

मगरको सुमधुर आवाजमा रहेको सो गीत अम्बिका गुरुङले लेखेकी हुन्। सो गीतमा शंकर थापा स्माइली संगीत भरेका छन्।

लेखक संघको पुरस्कार दीपक समीपको ‘अक्षर अक्षरमा देश’ कृतिलाई

नेपाली लेखक संघ कास्कीले वर्षैैपिच्छे प्रदान गर्ने गण्डकी प्रदेशस्तरीय ‘लेखक कृति पुरस्कार-२०७८’ साहित्यकार दीपक समीपको ‘अक्षर अक्षरमा देश’ मुक्तकसंग्रहलाई प्रदान गरिने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्