२३ आश्विन २०८१ बुधबार
image/svg+xml

सापसबाट पुस्तक सम्पादकहरू सम्मानित र पुरस्कृत हुँदै

साहित्यिक पत्रकार संघको स्थापनाको ५० वर्षका अवसरमा संघको स्वर्ण महोत्सवको अवसरमा पुस्तक सम्पादनमा योगदान पुर्‍याएका दुई सम्पादकलाई सम्मानित र पुस्तक सम्पादनमा उल्लेख्य योगदान दिएका दुई जना सम्पादकलाई पुरस्कृत गरिने भएको छ।

पहिलो महिला चलचित्र महोत्सव

किपालय प्रडक्सनले प्लान इन्टरनेसनलको गर्ल्स गेट इक्वल अभियानसँग मिलेर शुक्रबार एकदिने महिलाकेन्द्रित फिल्म फेस्टिभल आयोजना गरेको छ।

सरितका तीन बाल कृतिमाथि छलफल

‘पहिचानका लागि महिला आवाज’ नामक संस्थाद्वारा साहित्यकार इन्द्रकुमार श्रेष्ठ सरितका नयाँ तीन बालकृति बाटुली (कथासंग्रह), मान्या मेरी छोरी (कथासंग्रह) र जूनतारा (कवितासंग्रह) माथि जुम प्रविधिमार्फत विमर्श भएको छ।

रावासावा प्राज्ञिक समाज नेपालमा नयाँ नेतृत्व

रावासावा प्राज्ञिक समाज नेपालमा बमबहादुर बानियाँको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य निर्वाचित भएका छन्।

नेपाल स्रष्टा समाजबाट दुई वरिष्ठ साहित्यकार सम्मानित

नेपाली साहित्यमा लामो समयदेखि अथक योगदान पुर्‍याइरहेका दुई वरिष्ठ साधकलाई नेपाल स्रष्टा समाजले एक विशेष कार्यक्रमका साथ सम्मान गरेको छ।

दुःख र पीडाका भारी बिसाउन पनि त ठाउँ हुनुपर्छ

दुःख र पीडाका भारी बिसाउन पनि त ठाउँ हुनुपर्छ, दुख्दा हृदय हलुका पार्न रिसाउन पनि त ठाउँ हुनुपर्छ।

मनभरि वेदनाको वज्रप्रहार भा’छ

अलमलिएको यात्रीको झैं यो मन दोधार भा’छ, मनभरि वेदनाको बज्रप्रहार भा’छ। हो सक्षम हुँदा सबै नै आउँछन् साथ दिनलाई, भर दिने लौरो नै यतिखेर तरवार भा’छ।

साहित्यिक म्यागेजिनको झल्को ‘पुस्तक संसार’

साहित्यिक पत्रिकाको इतिहासमा ‘पुस्तक संसार’ले स्तरीय साहित्यिक खुराकसहित पाठकको मन जितेको थियो। पछिल्लो पुस्ताले समेत पुस्तक संसारका प्रकाशन पढेर साहित्यको विशिष्ट कालखण्डको जानकारी लिन सक्ने छन्। अनुसन्धातालाई पनि यो महŒवपूर्ण दस्तावेज हुने देखिन्छ।

नेपाली काव्यमा कटौता

सर्वप्रथम सौन्दर्य तथा प्रेमको अन्तर्सम्बन्धलाई उजागर एवम् उद्घाटन गर्नु कविको अभीष्ट हुन्छ। सबै कविको आआफ्नो दृष्टि एवम् दृष्टिकोण हुन्छ। यहाँ जापानी साहित्यमा प्रेमिल काव्य विधा कटौताको प्रसङ्गलाई व्याख्याकृत गर्ने कोसिस गरिन्छ, त्यो पनि संक्षेपमा।

मनमा हरि भएका हरिको ‘अन्तर्य’

अदालतभित्रको चरम गुटबन्दी बाहिरबाट हुने हस्तक्षेपभन्दा चर्को देखिएको छ। राजनीतिक दलहरूबीचको दलगत राजनीतिक खेलभन्दा कडा राजनीति अदालतभित्रको गुटगत खेलमा देखिँदै छ। हामी सबै मुकदर्शक भएर बसेका छौं। सत्य बोल्ने हिम्मत गरेका छैनौं।

‘समभोक’ मा शिवदर्शन

‘भोक जीवनको असन्तुष्टि हो भने भोग जीवनको तुष्टि हो, सन्तुष्टि होइन। सम्भोगबाट सन्तुष्टि होइन भोक जन्मनुपर्छ। सन्तुष्टि सृष्टि होइन, समाप्ति हो।’

सुदूरपश्चिमका पीडा हेर्ने दृष्टि नभएको सरकार

मलाई दर्शकका रूपमा तीनवटा दृश्यले मेरो मन छियाछिया मात्र भएन, आँखाबाट धरधर्ती आँसुसमेत आयो।

नवकलाकुञ्ज हेटौंडा, एकादेशको कथा र म

‘२०११ सालमा भोजपुरबाट झापा झरेपछि ट्याम्केको ओतदेखि उनी ओझेल भए । त्यसो त आफ्नो आकाशमाथि सधैं सधैं उनले ट्याम्के आढेर हिँडेका छँदै छन् । हुन पनि ट्याम्केले हिरण्यलाई ओत मात्र दिएन, उचाइ पनि दियो । टाढाटाढा हेर्ने दृष्टि दियो ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्