२३ आश्विन २०८१ बुधबार
image/svg+xml

लक्ष्मणको संगीतमा ‘अधिकार बाँडिदेऊ’ सार्वजनिक

कवि तथा गीतकार सरला श्रेष्ठको गीति कविता अधिकार बाँडिदेऊको अडियो-भिडियो सार्वजनिक भएको छ।

बुद्ध एयरका यात्रुलाई ‘सङ्घर्ष’

हुन त हामीले उपहारका लागि अन्य पुस्तक पनि छानेका छौं तर यो कथासङ्ग्रहमा समाहित २६ वटै कथाले महिलालाई प्रतिकूलतासँग जुधेर अघि बढ्न प्रेरणा दिएकाले पनि मेरो मन खिच्न सफल भएको हो।

रहेनन् भारतीय अभिनेता सतीश कौशिक

भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिकको निधन भएको छ। बुधबार ६६ वर्षको उमेरमा उनको निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

नारी,सृष्टिको संरचनामा सुनौलो दीप बाल्दै जानू

नारी,सृष्टिको संरचनामा सुनौलो दीप बाल्दै जानू,चुनौतीका पर्खाल आए आत्मबलले ढाल्दै जानू।तितामिठा भोगाइमा आफूलाई निखार्दै, मुस्कानले भरिपूर्ण यादहरू सँगाल्दै जानू।

वरिष्ठ साहित्यकार मोहन सिटौलालाई ‘अनेसास डायस्पोरा साहित्यरत्न पुरस्कार’

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष वरिष्ठ साहित्यकार मोहन सिटौला ‘अनेसास डायस्पोरा साहित्यरत्न पुरस्कार’२०२३ बाट सम्मानित हुने भएका छन्।

प्राडा माधव पोखरेल र ज्ञानेन्द्र विवशलाई शंकर लामिछाने पुरस्कार

शंकर लामिछाने प्रतिष्ठानले प्रसिद्ध निबन्धकार शङ्कर लामिछानेको ९६ औं जन्मोत्सव समारोह आगामी २०७९ चैत ५ गते मनाउने भएको छ।

कलाकारको बिचमा कलाकार सम्वादमा वरिष्ठ सर्जक नरेन्द्रबहादुर श्रेष्ठ

अरुपण आर्ट ग्यालरी नेपालले वरिष्ठ सर्जक नरेन्द्रबहादुर श्रेष्ठसित सम्वाद कार्यक्रमको आयोजना गर्‍यो।

‘मेरो भ्वाइस र मेरो डान्स युनिभर्स’को अडिसन चैतमा

आगामी चैत ४ र ५ मा ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’ को काठमडिसन हुने भएको छ।

गजलकार ओडारीको झुल्के घाम सार्वजनिक

काव्य घर नेपालले उमा ओडारीको झुल्के घाम गजलसंग्रह, चारु संयुक्तसंग्रह सार्वजनिक एवं स्रष्टाको सम्मान गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्