२३ आश्विन २०८१ बुधबार
image/svg+xml

नेपाली गजल गायनमा नौलो प्रयास

अमेरिकामा रहेर नेपाली गजलको क्षेत्रमा क्रियाशील ‘गजलयात्रा’को अगुवाइमा नेपाली गजल गायनमा नयॉं प्रयोग भएको छ।

जड मानसिकता

लेखु सधैं भन्ने गर्थे, ‘समाजमा परिवर्तन ल्याउन जड मानसिकतालाई त्याग्न सक्नुपर्छ। उचनीच मन्द विष हो। यसले समाजलाई भष्म बनाउँछ।’

सहयोग

हजुरले मलाई त्यो दुर्घटनामा छोडिदिनुभएको थियो। आज मैले तपाईको कम्पनी डुब्नबाट बँचाएँ। राम्रो गरे राम्रै प्रतिफल मिल्छ, बुझ्नुभयो!

नेपालगन्जमा मातृभाषा, बालसाहित्य र समालोचना सम्बन्धी परामर्श कार्यक्रम

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर र सिर्जना कला साहित्य प्रतिष्ठान बाँकेको आयोजनामा बाँकेको नेपालगन्जमा मातृभाषा, बालसाहित्य र समालोचनासम्बन्धी परामर्श कार्यक्रम सम्पन्न भएको छ।

पुतली

हो है हामी साँच्चै नै कति निष्ठुरी छौं है। आफ्नो मात्र सोच्छौ। काम पूरा भएपछि निमोठेर फाल्छौं। विचरा उसको पनि त बाँच्ने अधिकार छ।

सहयोग

नयाँ वर्ष जाडो अझै बढ्दै छ। बाहिरको हिउँको चिसो कपडाको पर्दाले के छेक्न सक्थ्यो र! छोरो रुन थाल्यो। भोक वा चिसो के कारण हो बुझ्न सकिएन। आमाको हातमा रोटी देखेपछि रुन छोड्यो।

साहित्यकारहरू महायज्ञमा

आदित्य मोक्षधाम दारिमकोट कुसादेवी, पनौतीमा सम्पन्न भइरहेको आदित्य जनकल्याण महायज्ञ महाअनुष्ठानमा यहीं २०७९ फागुन १९ गते साहित्यकारहरू सहभागी भए।

नियत

प्रिन्सले मोबाइल गोजीमा हाल्यो। बाइकमा चढ्यो र सुइँकुच्चा ठोक्यो। राजमती र देवका पछ्याउँदै अगाडिसम्म गए। एकैछिनमा ओझेल पयो राजमतीको प्रिन्स।

नहेप्नु धेरै केही भन्दैन भनेर

नभए निराश बन्दैन भनेर,नहेप्नु धेरै केही भन्दैन भनेर। झन् बुझेको हुन सक्छ उस्ले,नगर्नु विश्वास जान्दैन भनेर।

भगवानदासको भाग्य

परिवारको एक नातेदारले त्यस्तो खोई के भन्यो कुन्नि भगवानदास अब लास नै बिर्सेर फेरि नयाँ दुलहीको कल्पनामा गदगद भएको देखिन्थ्यो।

रातो छ हामी सबको खुन एउटै त हो मान्छे

रातो छ हामी सबको खुन एउटै त हो मान्छे, लागु होस् समान कानुन एउटै त हो मान्छे। बिनाबोट पात हुन्न र ठूलो-सानो जात हुन्न,दुनियाँले मात्र यति बुझ्नु एउटै त हो मान्छे।

भाग्य

श्रीमान् र काखमा भएको एउटा छोरा भूकम्पमा परेर आफूलाई एक्लै पार्ने दैवबाहेक कसैसँग गुनासो छैन मसिनीको।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्