प्रधानमन्त्रीलाई शर्माको प्रश्न: धोका खाएकाहरु एक भए तपाईको हालत के होला ?
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेस र एमाले मिले के हालत होला ? भनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रश्न गरेका छन्।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेस र एमाले मिले के हालत होला ? भनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रश्न गरेका छन्।
उनले अख्तियारले डामेको, आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेको झण्डावालाको झण्डा छोपेर घर पठाइ निष्पक्ष अनुसन्धान गर्नुपर्ने टिप्पणी गरे। सहकारी ठग्ने, दुई चार थान नागरिकता राख्नेलाई पनि घर पठाइ अनुसन्धान गर्न जरुरी रहेको उनले बताए।
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिभूवन विश्वविद्यालयको उपकुलपति छनोट गर्ने प्रक्रियामा नागरिकलाई झुक्याउने काम गरेको आरोप लगाएका छन्।
प्रतिनिधिसभाको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदले बर्खे अधिवेशनमा आवश्यक कानुन बनाउनुपर्ने बताएका छन्।
अहिले आशा गरिएका युवा नेता गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेललगायतले पदाधिकारी बनेको दुई वर्षसम्म पनि भरोसा जगाउन सकेनन्।
आफ्नो दलसमेत सामेल रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले काम गर्न नसकेको उनको ठम्याई छ।
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब सरकारको कामकाजको समीक्षा गर्ने बेला आएका बताएका छन्।
नेपाली काँग्रेस संस्थापन इतर समूहका केही नेताहरुले चुनावमा गठबन्धन गर्न नहुने धारणा राखिरहँदा महामन्त्री विश्वप्रकाश शर्माले गठबन्धनको बहस अहिले सान्दर्भिक नरहेको बताएका छन्।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले सरकार फेरबदलको कुरा नभएको बताएका छन्। नेपा
‘कांग्रेसजन अन्योलमा देखिन्छन्, कतै बरालिनु हुँदैन। देश अप्ठेरोमा परेको बेला कांग्रेसले सम्हालेको छ, अब पनि कांग्रेसले नै निकास दिन्छ।’
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतन्त्रमा लोकतन्त्रकै विरुद्ध पनि प्रदर्शन गर्न पाइने बताएका छन्।
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोशी घटनालाई डढेलो बन्न नदिन संयम र परिपक्वता आवश्यक रहेको बताएका छन्।
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले योगराज ढकाल (रिगल) विरुद्धको मुद्दामा सर्वोच्च अदालतले गरेको आदेश स्वागत योग्य भएको बताएका छन्।
नेपाली कांग्रेसका महामन्त्री तथा सङ्घीय सांसद विश्वप्रकाश शर्माले कांग्रेस नयाँ ढङ्गले अगाडि बढ्ने क्रममा रहेको बताएका छन्।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस लोकतान्त्रिक र प्रतिस्पर्धात्मक राजनीतिमा विश्वास गर्ने पार्टी भएकाले द्वन्द्वमा लागेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर देशको समृद्धितर्फ अगाडि बढिरहेको बताएका छन्।