८ आश्विन २०८१ मंगलबार
image/svg+xml

प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै एमाले

अहिले बिहान ९ बजे प्रधानमन्त्री दाहाललाई ज्ञापन पत्र बुझाउन लागिएको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

हातपात गर्ने उप प्रमुखलाई कडा कारबाहीको माग गर्दै बुझायो ट्रेड युनियनले ज्ञापन पत्र

सुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीमाथि हातपात गर्ने उप प्रमुख होम प्रकाश चौधरीलाई कारबाही गर्नु पर्ने कपिलवस्तुका १० पालिकाका प्रमुख प्रशासकीय अधिकृत र कर्मचारी सम्बद्ध ४ ट्रेड युनियन कर्मचारी सङ्गठनले माग गरेका छन।

पुरा देशको अर्थतन्त्र वैदेशिक रोजगारीमा निर्भर छ: मन्त्री भण्डारी

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले देशको अर्थतन्त्र वैदेशिक रोजगारीमा निर्भर रहेको बताएका छन्।

दुर्व्यवहार गरेको भन्दै प्रहरी निरीक्षक क्षेत्रीलाई कारबाहीको माग गर्दै ज्ञापन पत्र

जन प्रतिनिधिहरूलाई दुर्व्यवहार गरेको भन्दै इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक शिव प्रसाद क्षेत्रीलाई कारबाही गर्नु पर्ने माग गर्दै ज्ञापन पत्र बुझाइएको छ ।

स्रोत परिचालनमा विशेष अधिकार दिन माग गर्दै अर्थमन्त्रीलाई सुदूरपश्चिम प्रदेशको ज्ञापन पत्र

सुदूरपश्चिम प्रदेश सरकारले संघीय अर्थमन्त्री डा.प्रकाशशरण महतलाई प्रदेश सरकारलाई स्रोत परिचालनमा विशेष अधिकार दिन माग गर्दै ज्ञापन पत्र बुझाएको छ।

पहिरो प्रभावितलाई तत्काल राहत र व्यवस्थापन गर

मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै नेपाली काँग्रेस बुटवल उपमहानगर समितिका सभापति खेलराज पाण्डेले जनताको जनजीवीकाका बिषयलाई गम्भिरतापूर्वक लिन र सम्बोधन गर्न मुख्यमन्त्री केसीलाई आग्रह गरे।

वीपी प्रतिष्ठानको समस्या हल गर्न संघर्ष समितिद्वारा प्रधानमन्त्रीलाई आग्रह

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान आर्थिक एवं प्रशासनिकरुपमा धरासायी हुँदै गएको भन्दै आन्दोलनरत चिकित्सक, विद्यार्थी र कर्मचारीहरुले समस्या हल गर्न पहलकदमी लिन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

राहत प्याकेज ल्याउनुपर्ने माग गर्दै उद्योगी, ब्यवसायी आन्दोलित

कोरोना भाइरस (कोभिड–१९)बाट प्रभावित भएको उद्योग, व्यवसाय क्षेत्रलाई मौद्रिक नीतिमार्फत राहत प्याकेज ल्याउनुपर्ने माग गर्दै नेपालगन्जका उद्योगी, व्यवसायी आन्दोलित भएका छन् ।

गल्ती गरेका छैनौं : प्रवक्ता

दक्षिण एसियाली फुटबल महासंघका उपाध्यक्ष तथा अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व वरिष्ठ उपाध्यक्ष मणि कुँवरले एन्फाको वर्तमान नेतृत्व व्यक्तिगत अभिष्ट पूरा गर्न तल्लिन भएको भन्दै कार्वाहीको मागसहित बिहीबार यूवा तथा खेलकुद मन्त्री र राष्ट्रिय खेलुकद परिषद् (राखेप) लाई पाँच बुँदे ज्ञापन पत्र बुझाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्