१२ मंसिर २०८१ बुधबार
image/svg+xml

जेलभित्रको रिसइबीले साथीको हत्या

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ भवानीयापुरस्थित नदी किनारमा वतन नखुलेको एक युवकको शव गत भदौं ३१ गते राती फेला परेपछि जिल्लाको सिंगो सुरक्षा संयन्त्रको ध्यान त्यतातिर मोडियो।

बलात्कारपछि बालिकाको आँखा झिकेर हत्या प्रयास

आमचोक गाउपालिका– ९ दुम्मनामा एक बालिकाको बलत्कारपछि हत्याको प्रयास भएको छ ।  कक्षा ८ मा अध्ययनरत बालिकाको बलात्कारपछि आँखा झिकेर हत्या गर्ने प्रयास भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

शारीरिक सम्बन्धको पोल खुल्ने डरले बालकको हत्या, आरोपित यूवतीले हिरासतमै गरिन् आत्महत्या

कार्तिक ५ गत्ते भएको सिरहा कर्जन्हा नगरपालिका–२ का १३ वर्षीय बालक भवेशकुमार यादवको हत्या अरोपितलाई आईतबार सिरहा प्रहरीले सार्वजनिक गरेको छ। हत्या आरोपमा प्रहरीले सिरहा कर्जन्हा–२ की १६ वर्षीया प्रियंका यादव र धनुषा धनौजीकट्टी –५ का सञ्जय कुमार साहलाई ईलाका प्रहरी कार्यालय मिर्चैयामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

छोराको हत्यापछि आत्महत्या

कैलालीको गोदावरी नगरपालिका–२ का विश्वेरप्रसाद जोशीले आफ्ना आठ वर्षीय छोरा अरल जोशीको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन्।

श्रीमानकाे हत्या गरेकाे आरोपमा श्रीमती पक्राउ

कोठामा थुनेर श्रीमानलार्इ अागाे लगाएर हत्या गरेको अराेपमा महानगरीय प्रहरी वृत्त थिमिले एक महिलालाई पक्राउ गरेको छ । सोमबार राति मध्यपुरथिमि नगरपालिका–६ पुराना ठिमीस्थित मैयाँ बुढाथोकीका घरमा डेरामा बस्दै आएका सिन्धुपाल्चोक सिपामंखा घर भएका ४० वर्षीय विदुर नेपालको आगलागीबाट मृत्यु भएको थियाे ।

बालिका बलात्कारपछि हत्या अभियोगमा युवक पक्राउ

नाबालिकाको बलात्कार गरी हत्या गरेको अभियोगमा यहाँका एक युवक पक्राउ परेका छन्। ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा त्रियुगा नगरपालिका–५ दमौटीका २२ वर्षीय शंकर राई आईतबार दिउँसो पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

फरार हत्या आरोपी पक्राउ

हत्या आरोपमा फरार रहेको एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालतबाट २० वर्ष कैद भएका सन्तोष चौधरीलाई प्रहरी पक्राउ गरेको हो ।

भ्रष्टाचार सार्वजनिक गर्ने पत्रकार कारुआना गालिजियाको हत्या

युरोपेली मुलुक माल्टामा भएको भ्रष्टाचारसम्बन्धी पानामा पेपर्स अनुसन्धानको नेतृत्व गरेकी प्रसिद्ध पत्रकार एवं ब्लगर डाफ्ने कारुआना गालिजियाको कार बम विस्फोटनमा परी मृत्यु भएको माल्टा प्रहरीले जनाएको छ।

ज्याला नदिएकाे भन्दै दम्पतीको हत्या

ज्याला नपाएको भन्दै दैलेखमा एक युवकले दम्पतीकाे हत्या गरेका छन् । भगवतीमाई गाउँपालिका –७ बडाभैरव लामातडाका २१ वर्षीय खेमराज भन्ने मोहन खड्काले छिमेकी ४० वर्षीय जयबहादुर सिंह र उनकी श्रीमती ३९ वर्षिय कमलाको आईतबार राति हत्या गरेका हुन् ।

जग्गा विवादमा दाजुभाइको हत्या, एक घाईते

जग्गा बाँडफाँटको विषयलाई लिएर दुई दाजुभाइको हत्या भएको छ भने एक जना घाईते भएका छन्। त्रिवेणी नगरपालिका–८ का मोहन गिरी र गोरख गिरीको परिवारबीच जग्गा विवादले उग्ररुप लिँदा दुई जनाको हत्या भएको हो।

गौचन हत्या अनुसन्धानका चार कोण

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या अनुसन्धानका लागि गठित समितिले हत्यामा संलग्न सुटर उनीहरूले घटनामा प्रयोग गरेको मोटरसाइकलको नम्बर खुलेको दाबी गरेको छ ।

यसरी भयो किम हत्या योजना असफल

उत्तर कोरियाली नेता किम जोन उनको हत्याको अमेरिकी प्रयास असफल भएको उत्तर कोरियाले दाबी गरेको छ।

सर्लाहीमा व्यवसायीको गोली हानी हत्या

सर्लाहीमा एक युवकको गोली हानी हत्या गरिएको छ। कविलासी नगरपालिका–३ पिपरिया निवासी सुनिल साहलाई अज्ञात समूहले गोली हानी हत्या गरेको हो। गोली प्रहारबाट गम्भीर घाइते भएका साहको सर्लाही अस्पताल मलंगवामा उपचारको क्रममा निधन भएको हो।

सर्लाहीमा सुनचाँदी व्यवसायीको हत्या

सर्लाहीमा मंगलबार राती एक सुनचाँदी व्यवसायीको हत्या भएको छ । कविलासी नगरपालिका–२ पिपरिया निवासी नागेन्द्र साहका २२ वर्षीय छोरा सुनिल कुमार साहको मंगलबार राती ८ बजे अज्ञात समूहले हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

हत्यारा नसमाते निर्माण कार्य ठप्प

नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रामशरण देउजाले महासंघका अध्यक्ष शरदकुमार गौचनका हत्यारालाई सरकारले तत्काल पक्राउ गरी सार्वजनिक नगरे मुलुकभर विकास निर्माणका काम बन्द गर्ने चेतावनी दिएका छन् । महासचिव देउजाले बुधबार साँझसम्म हत्यारालाई पक्राउ गर्न सरकारलाई समय दिएको बताए । उनले हत्यामा संलग्नलाई पक्राउ नगरिएसम्म त्रिवि शिक्षण अस्पतालमा राखिएको गौचनको शव पनि नबुझने जानकारी गराए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्