५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

विश्वकप लिग–२ः साढे ९ बजेदेखि कीर्तिपुरमा भिड्दै छन् नेपाल र नामिबिया

आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गत पहिलो खेल आज साढे ९ बजेबाट कीर्तिपुर मैदानमा सुरु हुदैछ। नेपाल आजको पहिलो खेलमा नामिबियासँग भिड्दै छ।

रोमाञ्चक खेलमा युएईलाई उपाधि

आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको एसियाली क्वालिफायरको तयारीस्वरूप खेलिएको शृंखलामा नेपाल समूहका चारै खेलमा जित निकाले पनि फाइनलमा भने पराजित हुन पुग्यो।

त्रिकोणात्मक टि–२० क्रिकेटः नेपाललाई हराउँदै युएईले जित्यो उपाधि

काठमाडौंमा जारी त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजको उपाधि युएइले जितेको छ। आज किर्तिपुर क्रिकेट मैदानमा भएको फाईनल खेलमा नेपाललाई चार विकेटले हराउँदै युएईले उपाधि जितेको हो।

त्रिकोणात्मक टि–२० क्रिकेटः युएईविरुद्ध नेपाललाई पाँचौ सफलता

काठमाडौंमा जारी त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजको उपाधि खेलमा युएईविरुद्ध नेपाललाई पाँचौ सफलता प्राप्त भएको छ।

त्रिकोणात्मक टि–२० क्रिकेटः युएईविरुद्ध नेपाललाई तेस्रो सफलता, आशिफ शेख आउट

नेपालले दिएको १६३ रनको लक्ष्यसहित ब्याटिङ गरिरहेको युएईले तेस्रो विकेट गुमाएको हो।

त्रिकोणात्मक टि–२० क्रिकेटः युएईले गुमायो दोस्रो विकेट

नेपालले दिएको १६३ रनको लक्ष्यसहित ब्याटिङ गरिरहेको युएईले दोस्रो विकेट गुमाएको छ।

त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजः युएईका कप्तान ४५ रनमा आउट

काठमाडौंमा जारी त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजको उपाधि खेलमा युएईविरुद्ध नेपाललाई पहिलो सफलता भेटेको छ।

त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजः युएईको ५० रन पूरा

काठमाडौंमा जारी त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजको उपाधि खेलमा नेपालविरुद्ध युएईले राम्रो सुरुआत गरेको छ।

त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजः १६३ रनको लक्ष्यसहित ब्याटिङ गर्दै युएई

काठमाडौंमा जारी त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजको उपाधि खेलमा युएईले ब्याटिङ सुरु गरेको छ।

त्रिकोणात्मक टि–२० क्रिकेट: नेपालद्वारा युएईसमक्ष १६३ रनको लक्ष्य प्रस्तुत

काठमाडौंमा जारी त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजको उपाधि खेलमा नेपालले युएईसमक्ष १६३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

त्रिकोणात्मक टि–२० क्रिकेटः १३ रन बनाएर सोमपाल आउट

काठमाडौंमा जारी त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजको उपाधि खेलमा नेपालले आठौं विकेट गुमाएको छ।

त्रिकोणात्मक टि–२० क्रिकेटः नेपालका सन्दिप र गुलशन पनि आउट

काठमाडौंमा जारी त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजको उपाधि खेलमा नेपालले छैटो विकेट गुमाएको छ।

त्रिकोणात्मक टि–२० क्रिकेटः नेपालका क्यापटेन पौडेल र ऐरी पबेलियन फर्के

काठमाडौंमा जारी त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजको उपाधि खेलमा नेपालले लगातार पाचौँ विकेट गुमाएको छ।

त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजः हाफ सेञ्चुरी पूरा गरेका भुर्तेल आउट

काठमाडौंमा जारी त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजको उपाधि खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्