७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजः युएईका कप्तान ४५ रनमा आउट

काठमाडौंमा जारी त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजको उपाधि खेलमा युएईविरुद्ध नेपाललाई पहिलो सफलता भेटेको छ।

नेपालले दिएको १६३ रनको लक्ष्यसहित ब्याटिङ गरिरहेको युएईको पहिलो विकेट झरेको छ। युएईका कप्तान मोहम्मद वशिम ४५ रनमा आउट भएका छन्। उनलाई नेपालका गुलशन झाले आउट गरेका हुन्।

प्रकाशित: १० कार्तिक २०८० ०८:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App