६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

त्रिकोणात्मक टि–२० क्रिकेटः युएईविरुद्ध नेपाललाई तेस्रो सफलता, आशिफ शेख आउट

काठमाडौंमा जारी त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजको उपाधि खेलमा युएईविरुद्ध नेपाललाई तेस्रो सफलता भेटेको छ।

नेपालले दिएको १६३ रनको लक्ष्यसहित ब्याटिङ गरिरहेको युएईले तेस्रो विकेट गुमाएको हो।  

युएईका आशिफ शेख ७ रनमा आउट भएका छन्। नेपालका गुलशन झाको बलमा अविनाश बोहराले आउट गरेका हुन्।

प्रकाशित: १० कार्तिक २०८० ०८:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App