२४ वैशाख २०८१ सोमबार
image/svg+xml

९० देशका प्रयोगकर्तालाई एप्पलको चेतावनी

विश्व प्रसिद्ध प्रविधि कम्पनी एप्पलले ९० देशका आफ्ना प्रयोगकर्तालाई चेतावनी दिएको छ।

एप्पल विश्व बजारमा अग्रस्थानमा

एप्पल र सामसुङ इलेक्ट्रोनिक्सले ट्याब्लेट कम्प्युटरको बजारमा क्रमशः पहिलो र दोस्रो स्थान ओगट्न सफल भएका छन्।

आइफोनका तीन नयाँ 'सिरिज' सार्वजनिक

स्मार्टफोन निर्माता कम्पनी एप्पल इन्कर्पोरेसनले आइफोन ११ का सिरिज सार्वजानिक गरेको छ। कम्पनीले आइफोन ११,११ प्रो र ११ प्रो म्याक्स गरी तीन फरक विषेशताका नयाँ स्मार्टफोन मंगलबारमात्रै सार्वजनिक गरेका हो।

एप्पल साइडर प्रहरी नियन्त्रणमा

सोलुखुम्बु प्रवेश गर्ने एक मात्र नाका पत्तालेबाट प्रतिबन्धित अल्कोहलजन्य पेयपदार्थ नियन्त्रणमा लिइएको छ। सिसाजन्य र प्लाष्टिकजन्य वस्तु प्रयोगमा प्रतिबन्ध लगाएको सोलुदुधकुण्ड नगरपालिकाले सल्लेरी ल्याउँदै गरेको करिब दुई सय कार्टुन एप्पल साइडर नियन्त्रणमा लिएको हो।

वर्ल्ड फ्रेन्डसिप डेः साथीकै कारण बनेको थियोे एप्पल र फेसबुक

सारा विश्वले ‘फ्रेन्डसिप डे’ मनाइरहेका बेला तीन वटा कम्पनी, जसले मानव जगतमा ठूलो योगदान दियो। ती कम्पनीको सफलतामा साथीहरुको कथा लुकेको छ। साथीका कारणले कम्पनीका मालिकले सफलता हासिल गरे। कम्पनीले यति धेरै सफलता पाउँला भनेर साथीहरुले समेत सोचेका थिएनन्।

एप्पलका तीन नयाँ फोन आउँदै

एप्पल मोबाइल फोनको नेपालका लागि आधिकारिक वितरक जेनरेसन नेक्स्ट कम्युनिकेसनले नयाँ आइफोन सार्वजनिक गर्ने भएको छ।

आइफोन स्लो गरेपछि एप्पलले माग्यो माफी

पुरानो भर्सनको आइफोन प्रोसेसर स्लो बनाएको भन्दै आलोचना खेपिरहेको एप्पल कम्पनीले माफी मागेको छ।

एप्पल वर्ल्डमा मोइबाल किन्दा ६० प्रतिशतसतसम्म छुट

दरबारमार्गस्थित मर्कन्टायल प्लाजास्थित मल्टिब्राण्ड मोबाइल सोरुम एप्पलवल्र्डले दशैँ तिहारको अवसरमा छुट योजना सार्वजनिक गरेको छ। ‘अफरभित्रपनि मेगाअफर’नाम दिइएको यस योजना अन्तर्गत हरेक मोबाइलको खरिदमा हात खाली नजाने उपहार पाउने छन्। मोबाइलको मोडल हेरी ६० प्रतिशतसम्म छुट एवं सुनचाँदीको सिक्का समेत उपहारमा छन्।

एप्पलका चार प्रोडक्ट एक साथ

विश्वकै प्रख्यात ब्रान्ड एप्पलले एक भव्य समारोहको आयोजना गरी आइफोन ८ र ८ प्लस , एप्पल वाच र फोरके एप्पल टिभी सार्वजनिक गरेको छ।

एप्पलकाे आइफोन ७ र आइफोन ७ प्लस नेपालमा सार्वजनिक

जेनेरेसन नेक्स्ट कम्युनिकेसन्स् प्रालि एप्पलको नेपालका लागि आधिकारिक वितरकले एप्पलको विशेष संस्करण रेड आइफोन सेभेन र आइफोन सेभेन प्लस सार्वजनिक गरेको छ ।

एप्पल वर्ल्डमा ५० प्रतिशत छूट अफर

दरबारमार्गस्थित मर्कन्टायल प्लाजामा रहेको नेपालकै उत्कृष्ट मल्टिब्राण्ड मोबाइल सोरुम एप्पल वल्र्डले मोबाइल खरिद, मर्मत तथा एक्सचेन्जमा बिशेष छुटको अफर ल्याएको जनाएको छ।

आयो एप्पलको आईओएस १०, यस्ता छन् फिचर

एप्पलले आइफोन, आइप्याड र आइपोडको लागि आईओएसको नयाँ संस्करण ‘आईओएस १०’ मंगलवार सार्वजनिक गरेको छ। गत जुनमा आयोजित विश्व डेभलपर कन्फ्रेन्समा एप्पलले आफ्नो आगामी आईओएस नयाँ फिचरसहित आउने जानकारी गराएको थियो। एप्पलका कार्यकारी प्रमुख टिम कुकले आईओएस १० अहिलेसम्मकै सर्वाधिक परिष्कृत मोबाइल अपरेटिङ सिस्टम हुने दाबी गरेका छन्।

एप्पल सिरिज-२ का स्मार्टवाच सार्वजनिक

विश्व विख्यात अमेरिकन मोबाइल कम्पनी एप्पलले स्मार्ट वाच एप्पल सिरिज–२ सार्वजनिक गरेको छ। बुधबार क्यालिर्फानियामा एक भव्य समारोहबीच आइफोन सेभेन र आइफोन सेभेन प्लस सार्वजनिक कार्यक्रममा एप्पल वाच सिरिज –२ सार्वजनिक गरिएको हो।

एप्पललाई तेह्र अर्ब यूरो फिर्ता गर्न आग्रह

यूरोपिएन यूनियन (इयू) ले अमेरिकी प्रसिद्ध कम्पनी एप्पललाई १३ अर्ब यूरो (करिब १४.५ अर्ब अमेरिकी डलर) आइरल्याण्ड सरकारलाई फिर्ता गर्नुपर्ने बताएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्