६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

एप्पलले अंग दानका लागि स्वास्थ एप ल्याउँदै

काठमाडौं– विश्व बजारमा सर्वाधिक लोकप्रिय मोबाइल कम्पनी एप्पलले छिटै स्वास्थसम्बन्धी नयाँ एप ल्याउने जनाएको छ। यसै वर्षको अन्त्य सम्ममा प्रयोगमा ल्याइने उक्त स्वास्थ एपमा साइइ अप गरेर आइफोनका प्रयोगकर्ताहरुले अंग दाता बन्नका लागि रजिस्टे«शन गर्न सक्ने कम्पनीले जनाएको छ। प्रयोग गप्रयोगकर्ताहरुले आखाँ र टिस्य¬ दान गर्न सक्नेछन्।

एप्पलले ५.८ इञ्चको आइफोन ल्याउने

आइफोन विश्वभरि नै विक्री हुने महत्वपूर्ण अमेरिकी स्मार्टफोन मानिन्छ। एप्पलको यो स्मार्टफोन प्रत्येक वर्ष सार्वजनिक हुनुभन्दा पहिले विभिन्न किसिमका अनौपचारिक खबहरु आउँछन्। कतिपय ती सत्य हुन्छन् तर आधिकारिक भने हुँदैनन्। यस्तै एउटा खबर डिजिट टाइम्सले हालै सार्वजनिक गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्