५ आश्विन २०८१ शनिबार
image/svg+xml

पहिरोले बगाएको सपना

खप्तड छान्ना–६, बझाङकी महेश्वरी थापा गाउँकी स्वास्थ्यकर्मी थिइन्। दुर्गमकी ‘डाक्टर’ उनले मृत्युको मुखमा पस्न लागेका धेरैको ज्यान बचाइन्।

दार्चुलामा पहिरोले घर पुरिँदा एकको मृत्यु, ४ घाइते

दार्चुलामा पहिरोले घर पुरिँदा एक जनाको  मृत्यु भएको छ। बुधबार बिहान घरमा सुतिरहेका बेला आएको  पहिरोमा घर पुरिनुका साथै एक जनाको घटनास्थलमै पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ।

रोल्पामा पहिरोले पुरेर ३ जनाको मृत्यु

अबिरल बर्षात पछि आएको पहिरोमापरी रोल्पा सुनिलस्मृती गाउँपालिका ८ अरेसको फुल्ढारामा ३ जनाको मृत्यु भएको छ। घर भन्दा टाढा रहेको हस्ते पुनको गोठ माथिबाट आएको पहिरोले पुर्दा स्थानीय करिब १८ वर्षिया चमेली पुन, करिब १८ वर्षिय हुमे घर्ती र करिब १२ वर्षिया ओबी घर्तीको मृत्यु भएको हो।

पहिरोले घर पुर्दा दुईको ज्यान गयो

पहिरोमा परेर जारकोटमा २ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। अविरल बर्षा पछि घरमाथिबाट आएको पहिरोले घर पुर्दा जुनीचाँदे गाँउपालिका ६ गर्खाकोट छिर्कमा ५५ बर्षिया ललि बुढा र उनकै नातिनी ९ बर्षिया सिर्जना बुढाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

गोरखामा पहिरोले घर पुरिँदा बालकसहित तीनको मृत्यु

गोरखाको सहिदलखन गाउँपालिका–६ अधेँरीमा पहिरोले घर पुरिँदा आठ महिने वालकसहित तीन जनाको मृत्यु भएको छ।

पहिरोले एक हल गोरु र दुई वटा गाई बगायो

पहिरोले खोटाङमा एक हल गोरु र दुई वटा गाई बगाएर बेपत्ता बनाएको छ। वर्षापछि आएको पहिरोले गोठ बगाउँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित सावलुङका भीमबहादुर राईको एक हल गोरु र दुई वटा गाई बगाएको हो।

पहिरोले एक हल गोरु र दुई वटा गाई बगायो

पहिरोले खोटाङमा एक हल गोरु र दुई वटा गाई बगाएर बेपत्ता बनाएको छ। वर्षापछि आएको पहिरोले गोठ बगाउँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित सावलुङका भीमबहादुर राईको एक हल गोरु र दुई वटा गाई बगाएको हो।

रसुवामा पहिरोले एक घर पुरियो, ११० घर उच्च जोखिममा

रसुवाको नौकुण्ड गाउँपालिका–४ भञ्ज्याङडाँडामा पहिरो जाँदा एक घर पुरिएको छ। शुक्रबार राति वर्षाका कारण आएको पहिरोले वीरबहादुर बिकको घर पुरिएको हो।

पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ स्थित चेपाङडाँडामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

पहिरोले हेटौंडा–काठमाडौं सडक अबरुद्ध

हेटौंडा–काठमाडौं सडक खण्ड अन्तरगत मकवानपुरको सिस्नेरी र फाखेलमा पहिरोका कारण यातायात अबरुद्ध भएको छ।

कृष्णभीरको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध, जीप पुरियो

पृथ्वी राजमार्ग अनत्र्गत धादिङको बेनिघाट रोराङ गाउँपलिकाको दुई ठाउँमा पहिरो गएको छ। बेनिघाट रोराङ गाउँपालिका वडा नं १० को मझिमटार र वडा नं ७ कृष्णभीरमा पहिरो खसेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्