अवैध रुपमा ल्याइएका कुखुराको चल्ला प्रहरी नियन्त्रणमा
सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा रौतहटतर्फ ल्याउँदै गरको हजारौँ मूल्य बराबरको कुखुराको चल्ला नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा रौतहटतर्फ ल्याउँदै गरको हजारौँ मूल्य बराबरको कुखुराको चल्ला नियन्त्रणमा लिएको छ ।
तस्करसँग साटघाट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बाराले ४ जना प्रहरीहरुलाई निलम्बित गरेको छ ।
आफ्ना माग पूरा नभएसम्म स्थानीय निकायको चुनाव हुन नदिने भन्दै मंगलबार दिउँसो इटहरीमा लाठी जुलुस प्रदर्शन गर्ने क्रममा संघीय गठबन्धन संघीय लिम्बुवानका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। झडपमा परी ४ प्रहरी घाइते भएका छन्।
नेपाल प्रहरीका डिआइजी नवराज सिलवाल आफ्नै संगठनको नियन्त्रणमा परेका छन्। ललितपुरको बालकुमारी बस्दै आएका उनलाई बिहानै प्रहरी टोली घरमै पुगेर नियन्त्रणमा लिएको थियो।
भारतबाट तस्करी गरी ल्याउँदै गरेको माल वस्तुहरुलाई नियन्त्रण गर्न खोज्दा सोमबार बिहान प्रहरी र तस्कर समुहबीच कलैया उपमहानगरपालिकाको धर्मनगर टोलमा झडप भएको छ।
डीआइजी नवराज सिलवाललाई प्रहरी प्रधान कार्यालयले नियन्त्रणमा लिएको छ। आज बिहान उनकै घरबाट सिलवाललाई प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
वीरगन्जमा शनिबार सुरु भएको ‘टुबोर्ग विशाल मेमोरियल गोल्डकप फुटबल प्रतियोगिता’को पहलो दिनको खेलमा विभागीय टिम नेपाल प्रहरीले शून्य–एकको नतिजासाथ विजयी सुरुवात गरेको छ । प्रतिस्पर्धी वीरगन्ज युनाइडेडविरुद्ध खेलको १६ औं मिनेटमा नेपाल प्रहरीका सुमन लामाले गोल गरेका थिए।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच रौतहटमा झडप भएको छ। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड अश्रु ग्याँस प्रहार गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा अभावले घेरिँदै गएपछि काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अप्ठेरोमा परेको छ । ट्राफिक व्यवस्थापनका लागि चाहिने पूर्वाधार र जनशक्तिको अनुपलब्धताले काठमाडौं उपत्यकामा घन्टौं ट्राफिक जामको समस्या बढेको छ ।
काठमाडौंको गौरीघाटमा भएको गोलीकान्डको अनुसन्धानको पहेली नखुल्दै ललितपुरमा अर्को रहस्यमय गोली प्रहारको घटना भएको छ। चैत २९ मा गौरीघाटको दिब्य पार्टी प्यालेसमा गुन्डा नाइके दावा लामामाथि गोली प्रहार भएको थियो।
अन्तर्राष्ट्रिय मान्यताप्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले सोमबार गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा प्रशासनले हस्तक्षेप गरेको छ। जीवनराम श्रेष्ठ अध्यक्ष रहेको अन्तर्राष्ट्रिय मान्यताप्राप्त एनओसीले नयाँ वर्ष २०७४ को शुभकामना आदान–प्रदान गर्न तीनकुनेको रोयल ब्याङ्क्वेटमा आयोजना गरेको कार्यक्रम पुलिसले योजनाअनुरूप हुन दिएन।
एसएसपी ठुले राईले ट्राफिक प्रहरीलाई कुटपिट गर्ने शोभा कार्कीलाई राजनीतिक दबाबमा मानसिक रोगी भन्दै छाडेका हुन्।
काठमाडौं उपत्यकामा खटिने ट्राफिक प्रहरीले अन्तर्राष्ट्रिय मापदण्डभन्दा चौगुना सवारीसाधन व्यवस्थापन गर्दै आएको तथ्याङ्क सार्वजनिक भएको छ।
नवलपरासीको गैंडाकोटमा विहीबार बिहान पूर्व प्रहरी हवल्दारले एक शिक्षकको कोदालो प्रहार गरी हत्या गरेका छन् ।
नवनियुक्त प्रहरी महानिरीक्षक प्रकाश अर्यालले मंगलबार प्रहरी प्रधान कार्यालयमा आयोजित बिशेष समारोहमा प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिएका छन्।