१५ वैशाख २०८१ शनिबार
image/svg+xml

बिल गेट्सलाई कोभिड संक्रमण पुष्टि

माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सले बुधबार आफूलाई कोभिड–१९ संक्रमण भएको भन्दै आफ्नै निवासमा एकान्त (क्वारेन्टाइन) मा रहेको जानकारी गराएका छन्।

लक्षणबिनाको संक्रमणमा पनि ‘एन्टिबडी’

सकेसम्म संक्रमण हुन नदिनु झनै महत्वपूर्ण सफलता हो। तर कुनै हिसाबले तपाईं भाइरसबाट संक्रमित भइसक्नुभएको छ भने यो अवस्थामा भाइरसविरुद्ध एन्टिबडीको विकास हुने भएकाले यसले फाइदा गर्न सक्ने तर्क विज्ञहरू गर्छन्।

कोरोनामुक्त सन् २०२२

कोभिड–१९ संक्रमणका हिसाबले पनि ‘दिल्ली दूर’ छैन। अतः त्यहाँको सरकारसँग आवश्यक समन्वय मिलाएर नेपालले पनि आफ्नो रणनीतिक तयारी गरिहाल्नु उचित हुन्छ।

‘संक्रमणले सोच्ने क्षमतामा ह्रास’

कोरोना संक्रमितमा तर्क गर्ने तथा समस्या समाधान गर्ने क्षमतामा अत्यधिक असर परेको अध्ययनले देखाएको छ। श्वासप्रश्वासमा गम्भीर समस्या भएर मेकानिकल भेन्टिलेटरमा उपचार गरिएका बिरामीको संज्ञानात्मक क्षमतामा सबैभन्दा धेरै ह्रास भएको पाइएको छ।

११ महिनामा पुँजीगत खर्च ४० प्रतिशत मात्र

कोभिड–१९ संक्रमणको कारण पूर्वाधार निर्माणका काम ठप्प हुँदा चालु आर्थिक वर्षको ११ महिनामा करिव ४० प्रतिशतमात्र पुँजीगत खर्च भएको छ।

कक्षा ११ को लब्धांक विद्यालयबाटै

कक्षा ११को लब्धांक अबदेखि विद्यालयलेनै दिने निर्णय सरकारले गरेको छ । कोभिड–१९ संक्रमण जोखिमका कारण रोकिएको ०७७ सालको कक्षा ११ को परीक्षाको संचालन तथा ब्यवस्थापनको सम्पूर्ण जिम्मेवारी अबदेखि स्कुललेनै गर्ने भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्